नवलपुर । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप�. . .
विराटनगर । विराटनगरस्थित अरनिको उच्च माविले कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ‘मौनता’ शीर्षकको कविता वाचन गरेर उन्नति पौडेल प्रथम भइन् । त्यस्तै ‘देह त्याग’ शीर्षकको कविता वाचन गरेर आगमन नेपाल द्वितीय, आखिर मलाई सबैले के देख्छन् शीर्षकको कविता वाचन गरेर क्रस्मा राई तृतीय हुन सफल भ�. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ । कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नं १ प्रदेशसभाका नेपाली कांग्रेस सं. . .
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकाससँगसँगै वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभएको छ । आज ॐ हरहर आदि शक्ति परिवारको प्रथम वार्षिकोत्सवमा उहाँले आफू बाँच्नका लागि भए पनि रुख रोप्नुपर्ने तथा वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन–जङ्गल विनास हुँदा विभिन्न प�. . .
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गरा�. . .
विराटनगर । जहदा र बुढीगंगा गाउँपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ । दुवै गाउँपालिकाले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । आइतबार अत्यावश्यक सेवाबाहेक दुवै गाउँपालिकाले मातहतका सबै कार्यालयहरु एवम शैक्षिक संस्थाहरु समेत बन्द �. . .
ललितपुर (गोदावरी) । जितिया, जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो मधेसको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै वंश वृद्घिको कामना गर्दै यहाँका महिला व्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक व्रत गरिन्�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैैठकलाई सम्बोधन गर्दै उहाँले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गर्नुभयो । “यस अवधिमा रा. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताउनुभएको छ । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोह २०७९ को अवसरमा आज क्याम्पस परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वार्ता, छलफल र. . .
इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् । प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठा�. . .
काठमाडौँ । विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पु¥याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । यो प्रतिनिधिसभा विसं २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भयो र दुवैपटक जनत�. . .
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स �. . .