सम्पूर्ण समाचार

सप्तरीमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी

सप्तरी । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिट�. . .


नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति

– ध्रुवसागर शर्मा तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महि. . .


साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने

साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो । ‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा क�. . .


झापाबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा । लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतीय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका-४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको �. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार आठ सय छ । यसको मूल्य अ�. . .


धौलागिरि लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धक कार्यालयका अ. . .


कारोबार लेनदेन, योजना जग्गा हडप्ने

विराटनगर । घरायसी प्रयोजनका लागि आर्थिक लेनदेनको कारोबारमा मृत्युपछि पनि परिवारका अन्य सदस्यसँग ‘मिटरब्याज’को अंकुश लगाएर जग्गा हडप्ने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा ‘मिटरब्याजी’ पीडितले दिएका ३७ उजुरीको विवरणमध्ये केहिको सामान्य कारोबार सुरु गरेर मिटरब्याजको अंकुशबाटै घरजग�. . .


विराटनगरको सजिलो फिटनेस एण्ड जिमद्वारा तीजको अवसरमा महिलालाई भर्ना छुट

विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको सजिलो फिटनेस एण्ड जिमले तीजको अवसरमा महिलाहरुका लागि विशेष छुट दिने भएको छ । फिटनेस तथा जिमका ईच्छुक महिलाहरुले भर्ना हुन चाहेमा शतप्रतिशत छुट दिने घोषणा गरिएको हो । फिटनेसका लागि आवश्यक जिमका सम्पूर्ण सामाग्रीसहितको सुविधा रहेको सजिलोमा हप्ताको दुईदिन का�. . .


विराटनगर–१२ मा ‘ग्याङ्ग फाइट’ दशजना घाईते

विराटनगर । विराटनगर–१२ मल्हन्वा टोलमामा दुई पक्षबीच ग्याङ फाइट हुँदा दशजना घाइते भएका छन् । मङ्गलबार साँझ भएको ग्याङ फाइटमा घाईतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार राजबंशी गम्भीर घाइते भएका हुन् । न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ । अन्यको कोसी अस्�. . .


तिजको दर खाएका एउटै गाउँका एकसयभन्दा बढी बिरामी

गोरखा । गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिले�. . .


कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले साम�. . .


बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आउनुभएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लाग्नुभएको छ । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लाग्नुभएको छ । “बाख्रापालनबाट वा. . .