नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महा�. . .
मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । शुक्रबार अपराह्न केही घटेको बाढी फेरि रातीबाट हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।. . .
विराटनगर । प्रदेश १ माआज १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रम. . .
विराटनगर । दोस्रो चरणको कोरोना माहामारीको समयमा मुलुकका विभिन्न स्थानमा लामो समयदेखी निषेधाज्ञा जारी छ । सरकारले कोरोना भाईरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै एक महिना अघिदेखी निषेधाज्ञा गराएको छ । तर लामो समयदेखी जारी निषेधाज्ञाले दैनिकी गुजरा गरेर विहानबेलुकी छाक टार्नेहरुलाई भने समस्�. . .
विराटनगर । जग्गा यकिनमा ‘बिचौलिया’ हावी हुँदा मोरङको सुनवर्षी नगरपालिकाले अस्पताल निर्माणको योजना गुमाएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक पालिकामा अस्पताल निर्माणका लागि बिनियोजन गर्ने १८ करोड रुपैँया रकम सुनवर्षीमा भने जग्गा यकिन गर्न भएको अलमलमै चालु आर्थिक वर्ष कार्यन्वयनमा आउन नसकेको हो �. . .
चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो । वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्�. . .
विराटनगर । विराटनगर नजिकै मोरङको कटहरी मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्तको आईपिओ खुल्ने भएको छ । जीवन विकास लघुवित्तको आईपिओ असार १३ गतेदेखि खुल्ने भएको हो। आईपिओको प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा धेरै भएकोले यस आइपिओ लगानीकर्ताको नजरमा पर्ने स्पष्ट देखिन्छ । कम्पनीको आइपिओमा असार १. . .
लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापन. . .
रबिन्द्र बराल रंगेली । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाको हात्तीको आक्रमण बाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न गएको बेलामा उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको हो । हात्तीको आक्रमण बाट घाइते भएका मनोहर को उपचा�. . .
विराटनगर । प्रदेश १ माआज १ हजार २९९जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष रहेका छन् । हाल सम्मकोरोना संक्रमणमुक्त हुनेको संख्या ५२हजार ३७३पुगेको छ । प्रदेश १ माआज३९३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपु�. . .
जनकपुर प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत र सामाजिक व�. . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार�. . .