विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद �. . .
काठमाडौं : प्रहरीले भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । मृतक १७ वर्षीया किशोरी भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की सनातन धर्म माध्यामिक विद्या. . .
विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका परियोजनालाई इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ । सरकारले परियोजना बैंकमा राखेका प्राथमिकताका ६० योजनालाई बैंकले लगानी जुटाउने समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । देशको सबैभन्दा ठूलो चुक्तापूँजी भएको निफ्राका कार्यकारी अध�. . .
झापा, पुरुषमाथि अप्राकृतिक करणी गरेको आरोपमा पक्राउ परेका झापामा दुईजनालाई छोडिएको छ । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले पक्राउ गरेकाहरुलाई छोडेको हो । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि गत शनिबार अप्राकृतिक करणी भएको थियो। घटनापछि पीडित पुरुष उपचारका लागि वि�. . .
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उहाँले बद्�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुुवामाई नगरपालिकामा माटो परिक्षणका लागि शिविर संचालन गरिएको छ । प्रधानमंत्री कृषि आधुुनिकिरण परियोजना अन्तर्गत परियोजना र धान जोन कार्यक्रम संचालन हुुँदै आएको र नगरपालिका भित्रका लागि खेतीयोग्य जमिनको माटो परिक्षण सुरु गरेको हो । उब्जनी बढाउनका लागि माटोको उपचार ग. . .
विराटनगर । मिक्लाजुङ गाउँपालिका– १ बर्खेस्थित सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध अपहरण तथा कर्तब्य ज्यान मुद्दा अदालतमा दर्ता गरिएको छ । हत्या आरोपमा पक्राउ परेका विप्लव समूहका मोरङ इन्चार्ज डि.बि. सिलवाल भन्ने धन बहादुर बि.क.लाई प्रह�. . .
विराटनगर । विराटनगरमा अधिक सवारी चाप हुने तीन स्थानमा आकाशे पुल निर्माणको प्रक्रिया सुरु गरिएको छ । महानगरपालिकाले नगरक्षेत्रभित्र ३ स्थानमा आकाशे पुल निमार्ण गर्ने प्रक्रिया बढाएको हो । विराटनगरमा सवारीसाधनको चाप बढ्न थालेपछि आम सर्वसाधारणको सुगमता र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ महान�. . .
विराटनगर । सेवाग्राहीलाई खाना पकाउने ग्यासका सिलिण्डर अनाधिकृत रुपमा बेच्ने व्यापारीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्स र नविन चन्द्र स्टोरलाई २०\२० हजार जरिवाना गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभ�. . .
विराटनगर । तीनवर्ष अगाडी मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा गठन भएको सरकारका उपलब्धीहरु क्रमशः देखिन थालेका छन् । संघीयतामा प्रदेश सरकारको आवश्यकता नभएको विषयमा झिनो बहस सुरु भएपनि प्रदेश १ सरकारका तीनवर्षको उपलब्धीका नतिजाले नागरिकमा उत्साह भर्ने काम भने गरेको छ । नागरिकको सबै अपेक्षा, चाहना र. . .
विराटनगर । विराटनगरमा अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना व्यापारी नियन्त्रणमा परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डर सहित त्यसका संचालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्समा. . .
विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्र�. . .