सम्पूर्ण समाचार

विराटनगरका एक व्यापारीसहित साढे चौधलाख मूल्यको कपडा इटहरी प्रहरीको नियन्त्रणमा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा लोड गरिएको अवस्थामा रहेको कपडासहित विरा. . .


४० वर्षमुनिका महिला एक्लै विदेश भ्रमण गर्न परिवारको सहमति चाहिने

४० वर्ष भन्दा मुनिको नेपाली महिला वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवारको सहमति चाहिने नयाँ नियम सरकारले ल्याउदैछ । अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्नका लागि गरेको प्रस्तावमा यो नियम थप गरेको छ । गृह मन्त्रालयबाट यो संशोधन पारित भएपछि एक�. . .


विराटनगरको सिर्जना फाइनान्स सिटिजन्ससँग ‘मर्ज’ हुँदै

विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले स�. . .


जहदाकी बालिका बलात्कारमा संलग्न खोज्दै प्रहरी

प्रेम देवान विराटनगर । मोरङको जहदा गाँउपालिका १ र विराटनगर १८ को सिमामा पर्ने राजवंशी टोलकी बालिकामाथि भएको बलात्कारमा संलग्नहरुको खोजीमा मोरङ प्रहरी लागी परेको छ । गत सोमबार राती घरबाट बाहिर सौच गर्न निस्कीएकी १४ बर्षीया बालिकालाई अपहरण शैलीमा मोटरसाईकलमा लगेर एकान्त ठाँउ मकैबारीमा बलात्कार गरि�. . .


पुथाउत्तरगङ्गा गाउँपालिका टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता

रुकुमपूर्व, माघ २८ गते रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका ब�. . .


मोरङको जहदामा पिसाब फेर्न निस्कीएकी बालिकालाई सामुहिक बलात्कार (स्थलगत भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । मोरङको जहदा गाँउपालिका वडा नम्बर १ र विराटनगर महानगरपालिका वडा नम्बर १८ विचको सिमानामा पर्ने राजवंशी टोलकी एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राती साढे ९ बजेको समयमा पिसाब फेर्न भनि घरबाहिर रोड नजिकै नालामा निस्कीएकी १४ बर्षिया बालिकामाथी जबजस्ती बलात्कार भएको पी�. . .


केराबारी सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ गोरु प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि अनुसन्धान गर्दा सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतले अवैध रुपमा गोरु तस्करी गरेर ल्याएको ख�. . .


माघ ३० गते सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस अघि सरकारले सोनाम ल्होछारको विदा . . .


सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–१ मा को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । सोमबार दिउँसो ठक्कर . . .


विराटनगर विमानस्थलको भीआईपी कक्ष प्रवेशमा कडाई गरिने

विराटनगर । बिराटनगर बिमानस्थलमा भीभीआईपी र भीआईपीको आगमन हुँदा स्वागतका लागि पुग्ने दलका कार्यकर्तालाई अब भित्री परिसर प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । राजनीतिक दलहरुमा बढ्दो असमझदारीसँगै विशिष्ट व्यक्तिहरुको सुरक्षा चुनौतीका कारण विमानस्थलको भीआईपी कक्षमा कार्यकर्तालाई प्रवेश रोक लगाउने �. . .


चिठ्ठा परेको भन्दै ठगी गरेको ८ लाख बढी रकम गोबरको थुप्रोबाट बरामद

विराटनगर । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक�. . .


विराटनगरबाट दशलाख बराबरको प्रतिबन्धित औषधीसहित दाजुभाई पक्राउ

विराटनगर । दशलाख मूल्य भन्दा बढी रकमको प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट २ जना औषधी व्यवसायी पक्राउ परेका छन् । विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको हो । दुई दा. . .