सम्पूर्ण समाचार

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्द�. . .


प्रदेश १ ले पाउलात पहिचानको आधारमा नाम ?

सुजता लिम्बु विराटनगर । राज्यको पुर्नसंरचना भएसँगै प्रदेश संरचनाको स्थापना भएपनि सभा र सरकार गठन भएको छ । यो सँगै २०७४ फागुन ३ मा एमाले नेता शेरधन राईले संस्थापक मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गरेका थिए । त्यसयता प्रदेश सरकार स्थापनाको तीन वर्ष ऐन कानुन निर्माण, प्रदेशका लागि आवश्यक संरचनालगायत व�. . .


गरिखानेको कथा : विराटनगरको एक मेहनती वन्त दम्पत्तीको नेवारी खाजा घर ‘बारा छेँ’

बिबेक दाहाल विराटनगर । विराटनगरमा नेवारी खानको लागि बिगत केहि बर्ष अगाडी सम्म धेरै खाजा घरहरु थिएनन् । विराटनगरमा नेवारी खाना रुचाउनेहरुलाई केहि सिमित खाजा घर वा काठमाडौं गएको मौकामा खानुपर्ने बाध्यता रहेको थियो । तर अहिले विराटनगरमा पनि नेवारी खानाको लागि बिभिन्न रेस्टुरेन्ट नै संचालनमा रहेका छन�. . .


जापान जाने सपना बिर्सेर न्याय खोज्दै विराटनगर धाउँछन् युवा

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ का हरि राजबंशी र सुनवर्षी नगरपालिका–६ का अजय राजबंशी नातामा मामा–फुपुका सन्तान हुन् । दाजुभाईको नाताका उनीहरु अहिले खोज्ने र भाग्ने परिबन्धमा गाँजिएका छन् । जापानको गार्मेन्ट कम्पनीमा पठाई दिने भन्दै अजय राजबंशीले हरि राजबंशी जस्तै ४१ जना युवाबाट रकम बुझेका छन. . .


प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

काठमाडौँ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक. . .


विराटनगरको नारायण स्टोर र अम्बिका बस्त्रालयमा राजस्वको छापा, कागजात नियन्त्रण

विराटनगर । अवैध कारोबार गरेको आशंकामा विराटनगर मेनरोडका दुई कपडा पसलमा राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीको टोलिले बुधबार छापा मारेको छ । विराटनगर मेनरोडको नारायण स्टोर र अम्बिका बस्त्रालयमा कार्यालयको टोलिले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार गरेको सुचनाका आधारमा छापा हान. . .


अस्पतालबाट मृत घोषणा गरेको शिशुलाई जिउदै भएको भेटिएपछि….

विराटनगर । विराटनगरको कोशी हस्पिटलमा मृत घोषणा गरिएको एक शिशुलाई घरमा पुर्याउदाँ जिवित नै भएको भटिएपछि पुन: हस्पिटल फर्काइएको छ । १७ दिनको शिशुलाई बुधबार विहान कोशी अस्पतालमा उपचारको लागी लगेका थिए । तर उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले घरमा लागेर दाहसस्कारको तयारी गर्�. . .


कृषि उद्यममा नवप्रवर्तन गर्न एक्सिलेटर कार्यक्रम

विराटनगर । उच्च संभावना भएका प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्य. . .


राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गर्नुभएको पार्टीका प्रवक्ता. . .


आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ �. . .


विराटनगरको माया बोकेर पोखराको माटोमा अस्ताइन ‘अञ्जु ’

सुजता लिम्बू विराटनगर । ‘विछोडको करौतीले काट्नु मनै काट्यो जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’ गीतका हरफ झैँ को–पाइलट अञ्जु खतिवडाको परिवारका लगि विछोडको पिडाले मन थाम्न निक्कै सकस भएको छ । गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुघर्टनामा पर्दा अञ्जुले ज्यान गुमा�. . .


कुहिरोको भुईमान्छे

बिहानी आकाश हेर्छु, हिमाल माथी आएका बादलहरू हेर्छु त्यो न्यानो घामलाई स्पर्श गर्छु दिउँसो न्यानो घाममा घोत्लिन्छु हावासङ्ग बहन्छु (हावासङ्ग बहु भन्छु गीत फ्याट्ट सम्झिन्छु।) साँझमा गोधुलीको रङ्गसङ्गै रङ्गिन्छु च्याको साथमा अप्नतब अनुभूति गर्छु रात्री प्रहरमा जुन च्याउँछु म साँच्चै भेटिने संस. . .