विराटनगर । प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) छ सय ७ पदका लागि विज्ञापन आव्हान खुल्ला गरेको छ । गोरखापत्र राष्ट्रिय दैनिकमा आइतबार सूचना जारी गर्दै हेल्थ असिस्टेन, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गर. . .
विराटनगर । मोरङमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागिएको छ । सुरक्षाको बाक्लो उपस्थिति रहेको विराटनगर महानगरपालिका क्षेत्रका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारीका नियन्त्रणका लागि विराटनगर भन्सार कार्यालयले स्थानीय. . .
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला �. . .
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् �. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा दोस्रो ठूलो दल नेपाली काँग्रेसमा संसदीय दलको नताहुँदै मुख्यमन्त्रीको बाटो पकड्ने प्रतिस्पर्धा सुरु भएको छ । मसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम नामावली सिफारिस भएसँगै काँग्रेसमा बहुमत नपुगेपनि अन्य पार्टीको आसको मुख्यम�. . .
चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वा�. . .
विराटनगर । विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा गत शुक्रबार तस्करीका सामान नियन्त्रणमा लिने क्रममा भन्सारका कर्मचारीमाथि हुलहुज्जत गर्नेमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालको समयमा भन्सार कार्यालयका कर्मचारीमाथि जाईलाग्ने मध्येका विराटनगर–१७ का २९ वर्षीय �. . .
काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहर�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परि�. . .
सुजता लिम्बू विराटनगर । एउटै समाजमा बाँचेका मान्छेहरुको जिउने जीवनशैली फरक हुन्छ । कोही सम्पन्नतामा बाँचेका हुन्छन् । त, कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन् । त्यही समाजमा बाँचेका दुई खालका मान्छेहरुको बीचमा जब विचार बाझ्न थाल्छ त्यहाँ अशान्तिको जन्म हुन्छ । अभावको रापले पिल्सिदै जान्छ त्यहा�. . .
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्�. . .
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताउनुभयो । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताउनुभयो । साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्र�. . .