सम्पूर्ण समाचार

सबै जातिको भाषा र संस्कृतिको संरक्षण गर्न महानगर तयार छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले महानगरभित्र रहेका सबै जातजाति र समुदायको भाषा, संस्कृति र धर्मको संरक्षण गर्ने बताएका छन् । भुलेज समाज सेवा समिति विराटनगरले महानगर समितिले आयोजना गरेको पुरोहित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले भौतिक विकासलाई मा. . .


पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले पराजित गर्यो। मोर�. . .


एमालले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची

काठमाडौं । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब�. . .


आईडिया कन्टेस्ट २०७९ : हेमन्त स्वणर्कार र तुषार गणेशको नियर हेयर आईडिया उत्कृष्ट

विराटनगर । आईडिया कन्टेस्ट २०७९ को अन्तिम चरणको आईडिया पिचिङ कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजना तथा स्वीस कन्टेक्ट र आसमान नेपालको साझेदारीमा संचालित परियोजनाको सहयोगमा नेपाली युवा उद्यमी मंच आईडिया कन्टेस्ट २०७९ को अन्तिम चरणको आईडिया पिचिङ का�. . .


अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताउनुभएको छ । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसक. . .


यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो । पार्टी प्रवक्ता डा मुकुल ढकालका अनुसार पा�. . .


घट्दै अलैँचीको मूल्य

ताप्लेजुङ । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले �. . .


भुसाल र साह एमालेबाट निष्कासित

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङल. . .


नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव ज�. . .


नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् । तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व�. . .


विश्वकप फुटबल : रङ्गशालाको प्यारापिटमा पत्रकारको मृत्यु

प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको यहाँस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको ह. . .


खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदले देशको अर्थतन्त्र . . .