सम्पूर्ण समाचार

विराटनगरमा ‘हाम्रो पहिलो पाईला’को चिया बेच्दै सामाज सेवा

विराटनगर । आर्थिक रुपले विपन्न विद्यार्थीहरुका लागी हाम्रो पहिलो पाईला नामक सामाजिक सस्थाले विराटनगरमा एक फरक अभियान सुरुवात गरेको छ । जाडो महिनामा आर्थिक विपन्न भएका विद्यार्थीलाई न्यानो कपडा खरिद गर्ने उदस्यका साथ ‘हाम्रो पहिलो पाहिला’ले चिया बेच्दै सामाजिक सेवाको काम सुरुवात गरेको हो । विरा�. . .


समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर. . .


झापा र मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ बर्षीय ल�. . .


आठ हजारभन्दा बढी भारती नागरिक विदेशी जेलमा

आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ । तीमध्ये चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन् । “मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रह. . .


नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल �. . .


ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो म�. . .


माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ । यही मङ्सि�. . .


विश्वकप फुटबल : ब्राजिल र क्रोएसियाबीचको खेल सुरु

विराटनगर । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेल सुरु भएको छ । क्वाटरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी मैदानमा सुरु भएको हो । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स नेपाली समय अनुसार आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् . . .


उदयपुर ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु,३ जना घाईते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १५ छाम्लिङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । शुक्रबार दिउँसो पौने १२ बजे गाईघाटबाट रसुवा तर्फ जादै गरेको स १ त ४९४६ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अं. २०० मिटर तल झरी दुर्घट्ना भएको थियो । दुर्�. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

कास्की । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्य�. . .


राष्ट्रपति सी र कतारी अमिरबीच विश्वकपबारे छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता बारे छलफल भएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति सी र कतारी अमिरबीच आज यहाँ भएको भेटवार्तामा विश्वकप प्रतियोगिताबारे छलफल भएको हो । चीनका राष्ट्रपतिले विश्वकपको पू�. . .


कानुनी अधिकारबाट महिलालाई वञ्चित गर्न हुँदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशीता’ विषय अन्तक. . .