विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना रहेका हुन् । सामाजिक विकास मन्त्राल. . .
विराटनगर । त्रिदेशीय लाइफलाइनले चिनिएको कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छ लेन सडक विस्तारमा सुनसरीको दुहबी बजार क्षेत्रका स्थानीय बासिन्दाले ‘बिल्टअप एरिया’को तगारो हालेका छन् । उनीहरुले ‘बिल्टअप एरिया’ घोषित स्थानमा सडक विस्तार गर्न नपाईने दावी गर्दै घरटहरा भत्काउन निकालिएको सूचना �. . .
प्रेम देवान विराटनगर । विराटनगरको वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको छ । पछिल्लो केहीदिन यता विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको हो । सामान्यतया हावामा प्रदूषणको मात्र ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । तर मङ्गलबार विराटनगरको वायु प्रदूषणको अवस्था (ए. . .
विराटनगर । विराटनगर–९ घोघापुलचौकका मन्टु भनिने मिटरब्याजी सन्जयप्रसाद रौनियार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा १६ जना पीडितले जाहेरी दिएका छन् । पीडित भएका ६ जनाको लेनदेन मुद्दा जिल्ला अदालतमा विचाराधिन छ । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका १६ पीडितलाई मन्टुले ८९ लाख ८८ हजार रुपैँया लगानी ग. . .
बेलबारी । बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् । बेलबारीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले ४० वर्षीय रिजा�. . .
विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भय�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण १८ वर्षीय युवकको मंगलबार मृत्यु भएको छ । पुस ११ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारतः उदयपुर त्रियुगा–११ का युवकको आज बिहान ७ः३० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार शवको. . .
विराटनगर । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान साँढे ५ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको आरोपमा उननलाई नियन्त्रणमा लिइ. . .
विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो तोडफोड गर्नेहरु फरार भएका छन् । आधिकारिक ट्रेड यूनियन संघ गठनका लागि दिइएको निवेदन उपर तत्काल सुनुवाई नगरिएको भन्दै कार्यालय हाता भित्र प्रवेश गरेर तोडफोड गर्ने विरुद्ध उजुरी परेपछि उनीहरुले फरार भएका हुन् । सुनसरीको दुहवी–८ स्�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभाले सर्वसम्ँमत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । महासंघमा विराटनगरका भीम घिमिरे र झापाका टिका ढकालबीच चुनावी प्रपिस्प्रर्धा हुने बताउँदै आएपनि सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतबाट निर्वाचित गरिएको हो । महासंघको प्रदेश १ को अध्यक्षमा . . .
विराटनगर । साप्ताहिक रुपमा महानगरभित्र लाग्दै आएको हाटबजार लगाउन पाउनु पर्ने माग राख्दै साना व्यापारीहरुले विराटनगर महानगरपालिका अगाडी बसेर धर्ना दिएका छन् । महानगरभित्रको ३ वटा मुख्य स्थानमा लाग्दै आएको साप्ताहिक हाट महानगरपालिकाले बन्द गरेपछि व्यापारीहरु आन्दोलित बनेका हुन् । विराटनगर महानग. . .
इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । उपमहानगरपालिका जस्तो स्थानीय तहको सरकारी अस्पतालमा सोमबारबाट भिडियो एक्स–रे सेवा सुचारुमा आएको हो । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभएको थियो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्�. . .