काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । जव. . .
विराटनगर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासँघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनुभएको छ । महासंघका अध्यक्ष पर्शुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधि. . .
काठमाडौँ । प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन . . .
विराटनगर । स्थानीय तहमा निर्वाचन खर्च नबुझाउनेलाई जरिवाना गरिएपछि संघ र प्रदेशका उमेदवार समयमै निर्वाचन कार्यालय पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारले निर्वाचन आयोगको कार्यालयमा धमाधम खर्च विवरण बुझाउन थालेका हुन् । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन�. . .
विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्व. . .
काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई हुनुहुन्थ्. . .
धनुषा । सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ । नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन । प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र सम�. . .
काठमाडौं । चीनको हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा दुई सय वटा गाडी एकआपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुपरिएको देखिन्छ। एक गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्ति�. . .
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेर रु एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प. . .
विराटनगर । नेकपा एमाले मोरङले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुदृढीकरणमा लाग्ने निर्णय गरेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय समेटेर आगामी दिनमा ध्य�. . .
विराटनगर । विराटनगर बिहीबार कुहिरोको घुम्टोले छोपिएको छ । हिउँदमा कुहिरोले छोपेको विराटनगरमा चिसो निक्कै बढेको छ । चिसोसँगै विराटनगरका विभिन्न स्थानमा आगो बालेर ताप्न थापिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगर एयरपोर्टका प्रमुख विकास देउजाका अनुसार बिहीबार न्यूनतम तापक्रम ८ दशमलव �. . .
काठमाडौं । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप�. . .