विराटनगर। सरकारले विराटनगर विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा विराटनगर विमानस्थल विस्तारका लागि १२६.. . .
विराटनगर । मोरङमा ६ हजार १२८ फुसका घर विस्थापन गरेर जस्तापाता लगाउने कार्य सुरु गरिएको छ । नागरिकलाई शान्तसँग निदाउने दिने सरकारको योजना अनुसार फुसका छाना भएका घरहरुमा जस्तापाता छाउने योजना अगाडी सारिएको हो । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षभित्रैमा जिल्लाक�. . .
बैतडीमा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जान. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा छठमा व्रत बसेका श्रद्धालुभक्तजनहरुले विधिपूर्वक पुजा सुरु गरेका छन् । आफ्नो मनोकांक्षा पुरा होस् भन्ने भाकल गरेकाहरु अहिले घरदेखि नदिसम्म दण्डप्रणाम यात्रा सुरु गरिसकेका छन् । शुक्रबार आज साँझ अस्ताउँदो सुर्यलाई पुजा गर्नका लागि रंगेलीमा दण्डप्रणाम गर्दै. . .
प्रेम देवान विराटनगर । कोरोना कहरका कारण यसपटकको छठ पर्वमा घरका आँगनमा खनिएको पोखरीदेखी नदिनालासम्म पुगेर सूर्यको उपसना गरिने तयारी गरिएको छ । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष तामझाम सुस्ताएको छ । छठको उत्साह समेत अघिल्ला वर्षको तुलनामा न्यून देखिएको हो । कोरोना महामारीका �. . .
विराटनगर । प्रदेश १ का झापा, मोरङ र सुनसरीका ६६ इँटा उद्योग बन्द भएका छन्। भारतीय मजदुरहरू भट्टामा नआएपछि इँटा उद्योगहरु एकै पटक बन्द भएका हुन् । कोरोना संक्रमणका कारण भारतबाट काम गर्नका लागि नेपाली इँटा उद्योगमा उनीहरु आउन सकेका छैनन् । निर्माणका कामका मुख्य सामाग्री मानिने इँटा उत्पादन नहुँदा त्य�. . .
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबा�. . .
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि बिहीबार उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । राउतको उमेद्वारी दर्तापछि अन्य प्रतिस्प्रर्धी कसैले पनि उमेद्वार. . .
विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको नहरमा पानी छोडिएको छ । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा ब्रतालुले नहरको पानीमा डुबेर सुर्यको उपसना गर्दै आएका थिए । कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि भीडभाड नगर्न भन्दै सुनसरी र मोरङ प्रशासनको आग्रहमा नहरको पानी आयोजनाले बन्द गरेक�. . .
विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट उपभोग्य सामाग्री खरिद गरेर अवैध रुपमा नेपाल भित्र्याउँने समुहलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार थप प्रहरी जनशक्ति परिचालन गरेको छ । बुधबार आवर विराटनगरमा भिडियोसहितको समाचार सामाग्री प्रकाशित भएपछि प्रहरीले बिहीबार थप प्रहर�. . .
पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाल. . .