काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताउनुभएको छ । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आ. . .
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उहाँले २१ हजार तीन सय दुई मत ल्याउँ�. . .
पथरी । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा(एमाले)का दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाउनु�. . .
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन�. . .
डडेल्धुरा । पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकाल�. . .
विराटनगर । सुनसरीको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेद्वार मुक्साहाङ मेन्याङ्बोले एक सय मतको अग्रता लिएका छन् । उनले १२२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता अशोककुमार राईले ११२२ मत ल्याएका छन् । केही समय अगाडिसम्म अग्रता लिएका राप्रपाका अशोक राई भने पाँचौ स्थानमा झरेका छन् ।. . .
विराटनगर । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार स�. . .
काठमाडौं । फिल्म ‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । पल शाह र वर्षा शिवाकोटीको अभिनय रहेको फिल्म ‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको हो। कोरोना महामारीको कारण फिल्म हलमा रिलिज हुन नपाएपनि निर्माताले युट्युवमा सार्वजनिक गर्ने घोषणा गरेका छन् । भर्चुअल �. . .
विराटनगर । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा काँग्रेसले अग्रता लिएको छ । मोरङको ३ स्थानमा काँग्रेस र १ स्थानमा एमाले, १ स्थानमा माओवादी र एक स्थानमा स्वतन्त्रले अग्रता लिएको निर्वाचन कार्यालयले जनएको छ । कुन क्षेत्रमा कस्को अग्रता ? मोरङ १ एमालेका घ�. . .
म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९ प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । पछिल्लो २४ घण�. . .
सप्तरी । प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मतगणनाअनुसार उहाँले १३ हजार सात सय ५९ मत प्राप्त गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जय�. . .
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसक्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ म�. . .