सम्पूर्ण समाचार

मतदान गर्दा ख्याल गरौं, यस्तो क्रममा छ चार मतपत्र

विराटनगर । आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारका लागि निर्वाचन भईरहेको छ । मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि ४ वटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो मतपत प्रतिनिधिसभातर्फका प्रत्यक्ष, दोस्रो मतपत्र प्रतिनिधिसभा समानुपातिक, तेस्रो मतपत प्रदेशसभा सदस्यतर्फको प्रत्य. . .


सुनसरीको बर्जुको नेरा माविमा बम विष्फोट

विराटनगर। सुनसरीको क्षेत्र नं.३ को बर्जु गाउँपालिका नेरामाविको मतदान केन्द्रमा बम विष्फोट भएको छ । बम विष्फोट भएपछी मतदाताको भागभाग भएको छ । मतदान केन्द्रमा अर्को पनि बम भेटिएकोले केही समयको लागि मतदान रोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै झापाको झापा गाउँपालिका–२ को कुवाडीद�. . .


बुढीगंगा–१ को मतदान केन्द्रमै पड्कियो शंकास्पद वस्तु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ करैया देवस्थल (ख) मतदान केन्द्र भित्रै शंकास्पद वस्तु विष्फोट भएको छ । मतदान केन्द्रमै शंकास्पद वस्तु विष्फोट भएपछि मतदाताको भागाभाग भएको थियो । निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यो मतदान केन्द्रको बीच भागमा पड्कने वस्तु जमिनमुनी राखिएको अनुमान गरिएक�. . .


पाँचथरको एक मतदान केन्द्र नजिकै बम विस्फोट

पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै. . .


धनकुटामा नेकपा एमालेका नेता राजेन्द्रकुमार राईको गाडी नियन्त्रणमा

विराटनगर । नेकपा एमाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य धनकुटाका उमेदवार राजेन्द्रकुमार राईको गाडीमा मतदाता बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिइएको छ । पाख्रिबास–४ थाक्लेमा मतदाता बोेकिरहेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख लक्ष्मीराज अधिक�. . .


मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला

मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। लालभित्तीमा एउटा टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको शंकास्पद वस्तु आइतबार बिहान करिब साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। �. . .


आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया द�. . .


तेह्रथुममा प्रतिस्पर्धी उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसाले

तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारहरुले एकसाथ मत खसालेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् । दुबै उम्मेदवारले जिल्लाको जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा म�. . .


विराटनगरमा मोरङ क्षेत्र नम्बर ४,५,६ को मतगणना आदर्श विद्यालयमा गरिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट  मतगणना सुरु गरिने बताएका छन् ।उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए । ७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार. . .


मतपत्र बदर हुन नदिन के के कुरामा ध्यान दिने ? पढ्नुहोस

आज प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत जोड दिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै  आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रह�. . .


आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई प�. . .


आइतबार चार्टर्ड उडान मात्रै

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडा. . .