शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले �. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ । सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उहाँले यस. . .
अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई आज ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको मह�. . .
१. भू.पु अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रीको पदबाट कहिले राजीनामा दिए ? ~ २०७७ भाद्र १९ [उनले २०७६ फाल्गुन २१ गते देखि दोस्रोपटक अर्थमन्त्रीको पद सम्हालेका] २. नेपालमा गाउँपालिका बिहिन जिल्लाहरु कति वटा छन् र कुन कुन हुन् ? ~ २ वटा, काठमाण्डौ र भक्तपुर ३. गोक्यो ताल कुन जिल्लामा पर्दछ ? ~ सोलुखुम्. . .
विराटनगर । विराटनगरकी अग्रज कवयित्री राधिका गुरागाईं विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विराटनगर निवासी गुरागाईं प्रथम भएकी हुन् । जगन्नाथ शर्मा गुर�. . .
विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा दिनभरका लागि खुकु. . .
विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आए�. . .
विराटनगर । प्रदेश १ मा सोमबार १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका �. . .
विराटनगर । कोरोना नियन्त्रणका लागि सरकारले मुख्य नाकाबाट हुने वैध पैठारी बाहेकमा लगाएको रोकले नेपालका सीमा क्षेत्रका बजारमा सकारात्मक प्रभाव परेको छ । सीमा क्षेत्रको बजारको व्यापार उत्साहजनक देखिएपछि उद्योगी–व्यापारीले कोरोना नियन्त्रणका लागि गरिएको सीमा बन्दलाई सधैंका लागि यथावत राखिनु पर्ने . . .
विराटनगर । मोरङ धनपालथान–३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए । घाईते बालकको क. . .
सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । स्थानीय नागदेवा खोला लघुजलविद्युत आयोजनाको विद्युत गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले. . .
विराटनगर । भूमि सुधार तथा माालपोत कार्यालय मोरङ र नापी कार्यालयले आलोपालो गरेर सेवा प्रवाह सुरु भएको छ । सेवा क्षेत्र भित्रका साविक गा.वि.स र नगरपालिकाका आधारमा तालिका सार्वजानिक गरेर सेवा प्रवाह सुरु गरिएको हो । मालपोत कार्यालयले आइतबारका लागि साविकको हात्तिमुडा, पोखरीया, मोतिपुर, कटमाहा गाविसका स�. . .