सम्पूर्ण समाचार

मोरङ-५ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अर्याल अस्पताल भर्ना

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर-१५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक अर्यालको नाकबाट रक्तस्राव भएपछी अर्याललाई अस्पताल भर्न�. . .


सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संय�. . .


विराटनगरका जमालीको मोवाईल ह्याक : बैंक एकाउन्टमा ‘अट्याक’, डेढ लाख ट्रान्सफर

विराटनगर । ह्वाट्सअपबाट मोवाईल ह्याक गरेर विराटनगरका एक युवाको बैंकको एकाउन्टमाथि अट्याक्ट गरि रकम ट्रान्सफर गरिएको छ । विराटनगर महानगरपालिका ६ का ३० वर्षीय दानिस जमालीको मोवाईल ह्याक गरेर अर्कै उनको बैंक एकाउन्टबाट झण्डै ढेड लाख पैसा गायब गरिएको हो । आईतबार बिहान जमालीको मोवाईलमा ९८२३१७७७७८ नम्�. . .


भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

काठमाडौं । अबको दुई हप्ता पश्चात फिफा विश्वकप-२०२२ सुरु हुँदैछ । फुटबलको महाकुम्भका रुपमा लिइएको विश्वकपलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायाटिभीले आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत भायाटिभीका ग्राहकले मात्र ५ सय रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्न . . .


तान्जानियाको भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु

तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताउनुभएको छ । ‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’माजालिवाले बुकोबा ए�. . .


विराटनगर–४ को ऋषिदेव वस्ती : भोटका लागि परिचयपत्र, नागरिक बन्ने छैन नागरिकता

सुजता लिम्बु विराटनगर । उमेरले ८० वर्ष टेक्दैछ । मालोदेवी ऋषिदेवको अनुहारमा बुढ्यौली झल्किने थुप्रै संकेत देखिन्छन् । उनीसँग नेपाली नागरिकता छैन । विराटनगर–४ खारजी कोहबराको सुकुमबासी बस्तीमा बसोबास गर्दै आएकी मालोदेवीका श्रीमान् र छोराहरु भने नेपाली नागरिकता प्राप्त नागरिक हुन् । ठ्याक्कै वर्ष. . .


झापाको दुना–टपरी उद्योगमा आगलागी

झापा । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, �. . .


अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन. . .


सर्पको डसाइबाट मात्र भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु

भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गर. . .


सुनको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम छ । हिजो आइतबार छ. . .


निर्वाचन विशेष : मोरङ क्षेत्र ६ मा कोइराला र पण्डितको रोचक भिडन्त, प्रदेशमा केदारका बागीले पर्शुरामको बाजी संभावना

सुजता लिम्बु विराटनगर । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन नजिक बन्दै जाँदा दलका उम्मेदवारहरु मतदाता भेट्न व्यस्त देखिएका छन् । निर्वाचन आउन १३ दिन मात्रै बाँकी छँदा मतदाताको अपेक्षा सुन्ने र दलहरुको घोषणापत्र बुझाउने काममा उमेदवारको दैनिकी सुरु भएको हो । मोरङका ६ निर्�. . .


मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे मतदाताको घर पुग्दा छुट्टै उत्साह

विराटनगर । प्रदेशसभा सदस्यमा मोरङ ४ (ख) बाट एमालेका उम्मेदवार जीवन घिमिरे मतदाताको घरमा पुग्दा छुट्टै उत्साह देखिन्छ । निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका घिमिरेलाई मतदाताका घरमा गरिने सम्मान विशेष देखिने गरेको हो । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेट�. . .