सम्पूर्ण समाचार

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन : पोजेटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन : पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै. . .


राष्ट्रिय जनगणनाको तयारी हुँदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो । २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रकोपका �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३४

१. ‘सेतो हिमाल’को उपनामले चिनिने हिमाल कुन हो ? ~ धौलागिरी २. नेपालमा एउटा मात्र गाउँपालिका भएको जिल्ला कुन हो र उक्त गाउँपालिकाको नाम के हो ? --- चितवन जिल्ला, इच्छाकामना गा.पा. ३. नेपाल सरकारले पानीजहाजको बिकास तथा सम्भावना अध्यन गर्नको निम्ति निर्माण गरेको ‘नेपाल पानीजहाज कार्यालय’को स्थापना कहिले गर�. . .


संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालिन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध अख्तियारमा मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका प्रवक्ता त. . .


यसरी जितिन ८४ बर्षीया बृद्धाले कोरोना भाईरस

विराटनगर । बिराटनगर महानगरपालिका–१२ निवासी ८४ बर्षीया पुण्य प्रभा शर्माले आफूलाई कोरोना लागेको कुनै शंका गर्नु भएन । आफ्नै घरमा बस्नु भएकी उहाँको गत भदौ ७ गते स्वाब संकलन गरिएको थियो । भदौ १० गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्रयाक्ट ट्रेसिंङको आधारमा गरिएको स्वाब संकलन र परीक्षण ग�. . .


तलब नपाएपछि विराटनगर जुटमिलबाट सुरक्षा गार्ड फिर्ता

विराटनगर । संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएपछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लाने भएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको भन्दै सुरक्षा गार्ड फिर. . .


विराटनगरमा कोरोना संक्रमितलाई होटल र पार्टी प्यालेसमा राख्ने तयारी, मेन्यूमा मासु र भात

विराटनगर । प्रदेश सरकारले विराटनगरका होटल, पार्टी प्यालेस र सामुदायिक भवनमा एक हजार बेडको आईसोलेशन केन्द्र बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेश कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्णय बमोजिम विराटनगर केन्द्रित एक हजार बेडको आइसोलेसन बनाउने भन्दै सम्बन्धित सरोकारवाला नियकासँग प्�. . .


देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्. . .


उदयपुरका स्थानीय तह कोभिड अस्पताल बनाउन जुटे

उदयपुर । कोरोना भाइरसको संक्रमण भएकाहरुलाई उपचार गर्नको लागि उदयपुरका स्थानीय तह कोभिड अस्पताल निर्माणमा जुटेका छन् । जिल्लाका स्थानीय तहहरुको साझेदारीमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा कोभिड अस्पताल निर्माण थालिएको हो । अस्पताल निर्माणको लागि ३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने तयारी छ । स्टिल फ. . .


प्रदेश १ मा बिहीबार ८६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, ध�. . .


निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउने

विराटनगर । सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेसँगै निजी विद्यालयहरुले अनलाईनक कक्षाको शुल्क लिन पाउने भएका छन् । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कूलहरूले निर्देशिका बमोजिम शुल्क लिने बाटो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको हो । मन्त्रालयले सम्बन्धित स्थ�. . .


प्रदेश सरकारले पालिकामा पठायो थप एक करोड दशलाख रुपैँया

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसन लगायतलाई आवश्यक रकम पठाएको हो. . .