सम्पूर्ण समाचार

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुस�. . .


सत्र स्टार्टअप छनौटमा परे

विराटनगर । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि स�. . .


विराटनगरको ‘हाईवे पश्चिम’ उपेक्षामा, तीसवर्षदेखि सत्तामा बसेका नेता बहिष्कार घोषणा

विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाछीमा निर्वाचनकै बेला एउटा ब्यानर लाग्यो । जसमा उल्लेख छ, ‘विराटनगरको विकासका बाधा तथा जनघाती नेता बहिष्कार ।’ विगत ३० वर्षदेखि सत्तामा बसेर पनि विराटनगरको हाईवे पश्चिम विकास गर्न नसकेको गुनासोसहित नेता र ठेकेदार समेतको फोटो अंकित व्यानर राखिएको हो । ‘सधै�. . .


निर्वाचन विशेषः मोरङ क्षेत्र नम्बर ४ मोदी भर्सेस ढकाल कसले मार्ला बाजी ?

सुजता लिम्बु विराटनगर । मोरङको क्षेत्र नम्बर ४ मा यस पटक रोचक प्रतिस्प्रर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेद्वार बनेका छन् । एमालेबाट नेता विनोद ढकाल उम्मेद्वार छन् । अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका म�. . .


नवौँ राष्ट्रिय खेलकुदः महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

कावासोती । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका �. . .


म्याराथनमा गण्डकी प्रदेशलाई स्वर्ण

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण दिलाउनुभयो । भारतीय सेनामा कार्यरत उहाँ पर्वत जिल्लाको हुनुहुन्छ । अनिशले म्�. . .


मधेस प्रदेशमा चार लाख १२ ले गराए स्वास्थ्य बीमा

जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बीमाअन्�. . .


नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी �. . .


माटाका भाँडा बनाउने पेशा लोप हुँदै

चन्द्र पौडेल उज्यालोको पर्व तिहार नजिकिएसँगै नेपालीहरुको घर आँगनमा पनि उज्यालो छाउन थालेको छ । तिहार तथा छैटका बेला बनाइने भाँडा पहिले स्थानीय स्रोत साधन प्रयोग गरिन्थ्यो । अहिले भने आधुनिक साधनहरुले त्यसलाई विस्थापन गर्दै गएके छ । कुमाल जातीको परम्परागत पेशा र पहिचान अहिलेको समयमा लोपोन्मुख हुने . . .


नवौँ राष्ट्रिय खेलकुद : एक सय २८ पदकसहित आर्मीको अग्रता कायमै

कास्की । विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ । आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ । आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता ब�. . .


तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प�. . .


आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा १ कार्तिक मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने स�. . .