सम्पूर्ण समाचार

४ छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिलाको पहिचान खुल्यो , ३ छोराछोरी अझै बेपत्ता

सप्तरी, २१ असार ।  छोराछोरीसहित आत्महत्या गर्न सप्तकोसी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रका अनुसार नदिमा हामफाल्ने सिरहाको गोलबजार नगरपालिका–८ की ३५ वर्षीया रुक्सना खातुन हुन्। उनी ३ छोरा र १ छोरीसहित शुक्रबार साँझ कोशी नदिमा हामफाले�. . .


मोरङलाई साक्षर जिल्ला घोषणा : ९५ प्रतिशत साक्षर, प्रत्येक घरमा शौचालय

विराटनगर, २१ असार । मोरङलाई साक्षर जिल्ला घोषणा गरिएको छ। शनिबार विराटनगरमा जिल्ला समन्वय समितिले विशेष समारोह आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जिल्लालाई एकसाथ साक्षर र खुला दिशामुक्त घोषणा गरेका थिए। जिल्लाका १५ देखि ६० वर्ष उमेर. . .


लामो समयदेखि आकाशे पानी नपरेपछि रंगेलीमा भ्यागुताको विवाह

रविन्द्र बराल रंगेली २१ असार । मोरङको रंगेली नगरपालिका ७ मा रहेको श्री संन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतो को बिवाहा गरिदिएका छन् । असारको मध्य वितिसक्दा समेत वर्षा नभएपछि कृषकहरुले भ्यागुतोको विवहा गराउन बाध्य भएका हुन । परापुर्व कालमा बुडापाकाहरुले समयमै पानी नपर�. . .


शनिबारीय : ज्योती मगर र रितिका जिरेलको हट तस्वीर, सामाजिक संजालमा भाईरल

प्रेम देवान विराटनगर नेपाल कृषीप्रधान देश हो यो कसैमा दुई मत भने छैन । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन धानको रोपाई सम्बन्धि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा धान दिवसको अवसरमा आम किसानदेखि कृषी मन्त्री सम्मले विभिन्न कार्यक्रम गरी मनाईने चलन छ । हो यस्तै यसपटको धान दिव�. . .


मोरङमा जिल्ला खेलकुद विकास समितको अध्यक्षको लागि त्रिपक्षीय लविङ शुरु, कसले बाजी मार्ला ?

विराटनगर, २१ असार । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल सकिनै लाग्दा नयाँ नेतृत्वको लागि आकांक्षीहरु सल्बलाउन थालेका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि २८ असारमा सकिदैछ । सोहि पदका लागि अहिले नेकपाबाट समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको ह�. . .


प्रदेश १ को  विनियोजन विधेयक प्रदेशसभाबाट पारित

विराटनगर, २१ असार ।  प्रदेशसभाको  बैठकले 'विनियोजन विधेयक, २०७६' पारित गरेको छ। प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(१२) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो विधेयक पारित गरियोस् भनि प्रस्ताव पेस गरेका थिए। प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२१ बमोजिम वि�. . .


विराटनगरको फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता

विराटनगर, २१ असार । नेपाल पौडी संघ र मोरङ पौडी संघको आयोजनामा विराटनगर स्थित फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । महिला र पुरुष गरी छुट्टा छुट्टै विधामा शुक्रबार   प्रतियोगिता  सम्पन्न गरिएको छ । ८ सय मिटरतर्फको प्रथम ससाहाङ्ग राई, द्धितीय अजय सोरेन र तृतीय अन्जन मलिक भए । पुरुष तर. . .


विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी,पुरस्कृतले पाए ५० हजार नगद

विराटनगर, २१ असार । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी गरेको छ। प्रदर्शनीमा प्रदेश १ प्रदेशभरीका युवावैज्ञानिकको ३० वटा अनुसन्धान तथा अन्वेषण प्रदर्शन गरिएको थियो। कृषि, विज्ञान तथा इ�. . .


जीपी कोईरालाको जन्मजयन्तीमा विराटनगरको बरगाछीमा यस्तो देखियो (फोटो फिचर)

विराटनगर, २० असार । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । सोही अबसरमा आज साँझ जी.पी.कोइराला फाउन्डेसन मोरङ शाखाले विराटनगरमा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन पछि कार्यक्रममा नेपाली कांग्रेसक�. . .


आफू पनि सेवाग्राही हुन्छु भन्ने सम्झेर जनताका काम गर्नुस् – मुख्यसचिव अधिकारी

भद्रपुर, २० असार । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले आफू पनि कुनै कार्यालयमा जाँदा सेवाग्राही बन्नुपर्ने कुरालाई ध्यानमा राखेर जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको सेवाप्रवाह बडापत्रको विमोचन गर्दै मुख्य सचिव अधिकारील�. . .


मजदुरलाई भारतमा दुःख दिएको भन्दै विराटनगरमा पेट्रोलियम ढुवानी ठप्प

विराटनगर ।  मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलिय ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प भएको हो। छ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवा. . .


सुनसरीको हरिनगर गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे

नसीम अन्सारी । भुटाहा, २० असार । सुनसरीको हरिनगर गाउँपालिकामा विकासले गति लिएको छ । स्थानीय तह कार्यान्वायनमा गएसँगै विकासको कामलाई प्राथमिकतामा राखेर काम भएको हो । बहुबर्षिय योजनामा रहेका ७ वटा सडकमा २८ किलोमिटर सडक कालोपत्रे भएको हो । २८ किलोमिटर भुटाहादेखि भारतको बस्मतिया जाने सडकको कालोपत्रे गर. . .