सम्पूर्ण समाचार

बिराटनगर इन्टरनेसनल कलेजबाट यसबर्ष पनि २ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जादै

बिराटनगर , असार  २६ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको बिराटनगर  इन्टरनेसनल कलेज (पुर्व मेरिल्याण्ड कलेज बिराटनगर) का बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन्  । बिगत ४ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रम. . .


कञ्चनपुरमा १४ वर्षीय छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुबा पक्राउ

काठमाडौँ २६ असार । पुनर्वास नगरपालिका १ का ३९ वर्षीय नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । मंगलबार राति उनले घरमै छोरीलाई बलात्कार गरेर भिडियो समेत बनाएका थिए । बाबुले जेठी दिदीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले मोवाईलमा देखेपछि आमालाई बताएकी थिइन् । ‘मैले पनि भिडियो देखेरै थाहा पा. . .


२२ दिनपछि भेटियो कर्णली नदिमा उपाध्यक्षको शव, अन्य १० जना भने अझै बेपत्ता

काठमान्डौ,२६ असार । कर्णाली नदीमा बलेरो दुर्घटना हुँदा बेपत्ता खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमालको शव २२ दिनपछि भेटिएको छ । उनको शव बुधबार कर्णाली नदी किनारमा भेटिएको हो । उपाध्यक्ष शाहीसहित ११ जना यात्रु बोकेको ३ असारमा खार्पुनाथ गाउँपालिका–५ को बेडुबीसुना जिउला र कैल्याबालुबीचमा दुर्. . .


निर्मला पन्तकी आमा दुर्गादेवीले पाइन् नगरपालिकामा जागिर

कञ्चनपुर,२६ असार । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो । पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएप. . .


सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

विराटनगर २६ असार । अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९०० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको. . .


डुब्यो विराटनगरको कोशी अस्पताल, तत्काल विकल्प नखोजे ईमरजेन्सीमा पानी पस्ने खतरा

विराटनगर, २६ असार ।  लगातारको बर्षाका कारण बिराटनगरका धेरै ठाउँ जलमग्न भएको छ । कतिपय ठाउँहरु डुवानमा समेत पर्न थालेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुवानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । बर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । रोडको पानी अस्पताल �. . .


प्रदेश १ को राजधानी विराटनगर सामान्य वर्षामै डुब्यो, सडकहरू खनेर छाड्दा समस्या

विराटनगर, २६ असार । प्रदेश १ को राजधानी विराटनगर क्षेत्र सामान्य वर्षामै डुब्न थालेको छ। निकास नराखी विराटनगरका बजार क्षेत्रका कच्ची सडक र ढल निर्माण सुरु गर्दा सामान्य वर्षामै डुवानमा परेको हो। मंगलबार रातिदेखिको वर्षाले बुधबार विराटनगर क्षेत्र जलमग्न भएको थियो। ढलको पाइप बिच्छयाउन खनिएको सडक नप. . .


विच सडकमा खानेपानीको पाईप फुटेपछि समस्या, विराटनगर तीन टोलीयावासीद्धारा सडक अवरुद्ध (भिडियो सहित)

प्रेम देवान विराटनगर २५ असार । विराटनगर १० शाहीमार्गका स्थानियवासीले विच सडकमा खानेपानीको पाईप फुटेर पानी जम्यो भन्दै सडक अवरुद्ध पारेका छन् । लामो समयदेखी पानी जमेका कारण धेरै दुर्घटनाका भएको भन्दै चाडो निर्माण गर्न भन्दै केही बेर सडक अवरुद्ध पारेका थिए । एक्वापार्क दक्षिण तीन टोली जाने पिच गरिएक�. . .


विराटनगरको खेल मैदानमा पानी जमेपछि, धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता

विराटनगर, २५ असार । विराटनगरमा भोलीदेखी हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धा्रित विराटनगरको सहि�. . .


मोरङकी तीर्थाको कतारबाट चित्कार : मलाई चाडै नेपाल फर्काईयोस

प्रेम देवान विराटनगर २५ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की युवतीले आफूलाई जतिसक्दो चाँडो उद्धार गरेर नेपाल झिकाइदिन आग्रह गरेकी छन् । तीर्था विकले फोन मार्फत श्रम तथा रोगजार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग यस्तो आग्रह गरेकी हुन् । दोहोरो टेलिफोन स. . .


विराटनगरका मेयर भीम पराजुलीले डुवानको बेला नगरवासीसँग यसरी क्षमा मागे

विराटनगर २५ असार । विराटनगरमा २ यता परेको अविरल वर्षाका कारण नगरका धेरै स्थान डुवानमा परेका छन् । बुधबार विहानदेखि निरन्तर परेको वर्षाले गर्दा विराटनगरका धेरै स्थान डुवानमा परेका दृष्य सामाजिक सञ्जालले पनि देखाईरहेको छ । आज विहानै देखी परेको अविरल वर्षाले गर्दा डुवान भएका स्थानमा मेयर भीम पराजुली. . .


विराटनगरमा हुन लागेको मुख्यमन्त्री कपको पूर्वसन्ध्यामा शहिद रङ्गशाला जलमग्न, मैदान परिवर्तन हुन सक्ने

प्रेम देवान विराटनगर २५ असार । विराटनगरको शहिद रङ्गशालामा भोलीदेखी हुन लागेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा खेल मैदान वर्षाका कारण जलमग्न भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकै बजेटबाट मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी गरिरहदा �. . .