सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्र�. . .
विराटनगर । कोरोना भाइरस कोभिड – १९ को प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मातहतका प्रमुख जिल्ला अधिकारी(सिडियो)लाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले बुधबार भिडियो कन्फ्रेन्स मार्फत मातहतका सिडिओहरुलाई निर्देशन दिएका हुन । कोरोनाको रोक�. . .
काठमाडौं, फागुन ५ गते । सरकारले सिनेमाहल, सांस्कृति केन्द्रहरु, रङ्गशाला खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्पुल मनोरञ्जन स्थल डान्सबार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखलेरको संयोजकत्वमा गठित कोभिड१९ संक्रमण रोकथामा तथा नियन्त्रण उच्चस्तरयी स�. . .
धनुषा । धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ परेका छन्। धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतालाई बुधबार दिउँसो अख्तियारले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो। बि�. . .
विराटनगर चैत्र ५ , विश्वभर फैलिएको कोरोना भाइरसको त्रास संगसंगै यसबाट जोगिन प्रयोग हुने सामग्रीमा कालोबजारी सुरु भएको छ । विराटनगरमा पनि सेनिटाइजरको कालोबजारी बढेको बेला औषधि बिभागको अगुवाइमा भएको आनुगमनमा विराटनगरमा हातमा लगाउने सेनिटाइजर उत्पादन गर्दै आएको विराटनगर १० मा रहेको एभारग्रिन हर्बर. . .
विराटनगर चैत ५ , कोरोना भाइरसको कारण भारतले आफ्नो सीमा नाका बन्द गर्न सक्ने भन्दै नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले विराटनगर लगायत पुर्वमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । यता ,पेट्रोलियम डिलर्स एसोसिएसन कोशीले हल्ला गरिए जस्तो नाका सीमामा पेट्रोलियम पदार्थ आयात बन्द नभएको र पे�. . .
विराटनगर । दिउँसोको साढे १२ बजेको थियो । श्रम कार्यालय बिराटनगरकाको कार्यालय दिउँसै बन्द रहेको भनेर फोन आयो । बाहिर कार्यालयको मुख्यद्धार खोलिएको तर कार्यालय भित्रको झ्याल खोलेर बसेको भनेर जानकारी आयो । कार्यालयमा कर्मचारीले कामै नगरेको, सेवाग्राहीको काम नगर्नु भनेर कार्यालयका प्रमुख प्रेमप्रसाद. . .
प्रेम देवान विराटनगर । बिराटनगरमा रहेको कोशी अस्पतालमा कोरोना भाइरसको सक्रमणको शंका गरिएका विरामी राख्नको लागी आइसोलेसन वार्ड तयारी भएको छ । प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी अस्पतालमा मंगलबारबाट आइसोलेसन वार्डको तयारी पुरा भएको हो । यस्तो देखियो आइसोलेसन भिडियो अस्�. . .
काठमाडौ । कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो। उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । गत शनिबार �. . .
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले विभिन्न सुरक्षा अपनाइरहेको बेला यता विराटनगरमा पनि युवाहरुले सेनिटाईजर प्रयोग गर्ने र बनाउनेबारे जनचेतना दिदै आएका छन् । तस्वीर : प्रेम देवान /आवर विराटनगर विराटनगरका युवा अभियानकर्मी पे. . .
जयकृष्ण यादव इनरुवा, चैत ४ गते । सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९ एसईई परीक्षामा सहभागी हुँदैछन् । चैत ६ गतेबाट संचालन हुन लागेको परीक्षामा सुनसरीका १३ हजार ६९ जना विद्यार्थीहरुले परीक्षा दिने भएकाले ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाको १२ स्थानीय तह मध्ये �. . .
विराटनगर चैत्र ४ । कोरोना भाइरसको प्रभावले नाकाबन्दी हुने हल्लासगै उपभोक्ताले ग्यासको माग बढी गर्न थालेका छन् । ग्यासको अभाव हुने डरले उपभोक्ताहरु खाना पकाउने ग्यासको जोहो गर्न थालेका हुन् । उपभोक्ताहरुले दुई भन्दा बढी ग्यासहरु भरेर राख्न थाले पछि ग्यासको अभाव देखिएको हो । एक परिवारले आवश्यक पर्ने. . .