सम्पूर्ण समाचार

विराटनगरमा म्यादी प्रहरीको लागी परीक्षा दिदै परीक्षार्थीहरु (फोटो फिचर )

विराटनगर । आगामी मंसिर ४ गते हुने लागेको प्रतिनिधीसभा सदस्य तथा प्रदेश सदस्य निर्वाचनको लागी खटिने म्यादी प्रहरीको लागी परीक्षा दिदै परीक्षार्थीहरु । प प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षामा पास भएका परीक्षार्थीहरु लिखित परीक्षा दिदै । जिल्ला प्रहरी कार्यालय मोरङल. . .


उपचार गराउन ल्याएका दुई कैदीबन्दी विराटनगरको अस्पतालबाटै फरार

विराटनगर । उपचार गराउनु ल्याएका दुई कैन्दीबन्दी अस्पतालबाटै फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । उनीहरूलाई क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो । क्षयरोग लागेपछि . . .


नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमा�. . .


धादिङमा दुर्घटनामा एकको मृत्यु, सात घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादु. . .


नालापानीको कथामा फिल्म

काठमाडौं । नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर फिल्म ‘नालापानी’ निर्माण गरिएको जानकारी निर्देशक रिमेश अधिकारीले दिनुभयो । निर्माता समेत रहन�. . .


अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी "राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ" भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने ब�. . .


मनसुन ढिला बाहिरिने : दसैँमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना �. . .


बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिता : आज उपाधिका लागि आयोजक र दमक भिड्दैँ

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा पाहुना टोलीलाई हराउँदै आयोजक फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार राति आयोजक र दमकको दमक–लखनपुर भेट्रान क्बलबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको रात्रीकालीन खेलमा आयोज. . .


दुर्गा पक्षको छैटौँ दिन कात्यायनीे देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवत�. . .


विराटनगरमा पनि अनधिकृत सीमा पर्खाल हटाउन महानगरद्वारा सूचना जारी

विराटनगर । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड. . .


ओबी मिडियाको दशैँ बिशेष कार्यक्रम सम्पन्न, सबै सदस्यको १० लाखको जीवन बिमा

विराटनगर । विराटनगरमा आफ्नो छुट्टै परिचय बनाउन सफल ओबी मिडिया प्रालिले आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरको बिग होटेलमा आयोजित एक कार्यक्रमका बीच मिडियाका सदस्यहरुले शुभकामना आदानप्रदान गर्दै दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको थियो । स. . .


लेटाङका विद्यार्थीको क्षमता बढाउन स्टुडेन्ट वर्कसप सम्पन्न

विराटनगर । लेटाङ सेकेन्डरी बोर्डिङ्ग स्कुलमा एक दिने वर्कसप अन स्टुडेन्ट्स ग्रोथ सम्पन्न भएको छ । शुक्रबार आयोजना भएको उक्त कार्यक्रममा टिन्सपिरेस्नल स्पिकर वैभव नहाटा र आईटिएसएनका निर्देशक तथा प्रविधि उद्यमी कमल प्रसाद साहले दुई फरक विषयमा कक्षा संचालन गर्नु भएको थियो । नहाटाले किशोरावस्था देख. . .