सम्पूर्ण समाचार

पूर्वी नेपालमा डेंगु प्रकोप तीब्र,नियन्त्रण र अनुसन्धान सुस्त

विराटनगर, ३ असार ।  डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हर. . .


ढाट-टंकीका विच सडकका पोलमा ठोक्कीएर दुर्घटना , ज्यान गए दोषी को ?

विराटनगर, ३ असार । विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत बुढीगङ्गा गाउँपालिका–१ आरती स्ट्रिप अगाडि ६ लेन सडकको बिचमा बिजुलीको खम्बा छ । यही बिजुलीको खम्बामा निमुवाबाट विराटनगरतर्फ आइरहेको को १ च ८९४१ नम्बरको पिकअप भ्यान जेठ २३ गते ठोकियो । राति ८ बजेर ४० मिनेटको समयमा सवारी अनयन्त्रित भई बीच सडकमा रहेको ब�. . .


बझाङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

बझाङ, २ असार । बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका व�. . .


विरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा विराटनगर महानगरको आयो बिज्ञप्ती

विराटनगर, २ असार । विराटनगर महानगरपालिकाले बिरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा कार्यालयको तर्फबाट बिज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित बिरेन्द्र सभागृहको स्तरोन्नती तथा पुनः निर्माण सम्बन्धमा संघीय मामिला तथा सामान्य प्शास�. . .


विद्यार्थीको कुटेको आरोपमा पत्रकारदेखि मोडलसम्म पक्राउ, महासंघद्वारा निलम्वन

उदयपुर २ असार । उदयपुरमा गएको आईतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन। पत्रकार राई सहितको चार जनाले समुहले चौदण्डीगढी नगरपालिका– ६ स्थित ज्योती बहुमुखि क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन। बिएड प्रथम वर्षमा अध्यायनरत बि. . .


बझाङमा जीप दुर्घटना हुदाँ नौ जनाको मृत्यु, छ जना घाइते

बझाङ २ असार । जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठीमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । छ जनाको उद्धार गरेर उपचारका लागि अ�. . .


मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

विराटनगर, २ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । आज विहान बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३१ को गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श�. . .


विराटनगरको वीरेन्द्र सभागृहलागि आएको ४ करोड फ्रिज हुँदै, महानगरले खर्चमा चासो दिएन

विराटनगर, २ असार । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो । सभागृह सुधारका लागि आ. . .


विराटनगरमा ए डिभिजन लिग फुटबल शुरु, युनाइटेड क्लबले मोरङको विजयी सुरुआत

विराटनगर, २ असार ।  विराटनगरको युनाइटेड क्लबले मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। विराटनगरको रानी मिल्स एरियास्थित जुट मिल्सको खेल मैदानमा आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले रमाइलो युवा परिवार क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ। कडा प्रतिस्पर्धाकाबीच . . .


विराटनगर विमानस्थलबाट ३८ राहदानीसहित विनोद खवास पक्राउ

विराटनगर,१ असार ।   विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहर�. . .


प्रदेश सरकारले प्रदेश १ मा एकबर्ष नियमित काम गर्ने कर्मचारीलाई २५ हजार सहित ६ दिन बिदा दिने

विराटनगर,१ असार । प्रदेश सरकारले कर्मचारीको तलव बृद्धी गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन संघीय बजेटमा व्यवस्था भए बमोजिम नै प्रदेश तथा स्थानीय तहमा कार्यरत राजपत्रांकित तहको कर्मचारीहरुका लागि शुरु तलवमानमा १८ प्रतिशत र �. . .


प्रदेश–१ मा ४२ अर्बको बजेट सार्वजनिक, सांसदलाई २ करोड ५० लाख (पूर्णपाठ)

विराटनगर,  १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् । कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रत�. . .