सम्पूर्ण समाचार

विराटनगर विमानस्थलमा पनि कोरोना भाइरस संक्रमण जाँच गर्न हेल्थ डेस्क

विराटनगर । विराटनगर विमानस्थलमा कोरोना भाइरसको संक्रमण जाँच गर्न हेल्थ डेस्क रााखिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्कको स्थापना गरिएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक�. . .


कोरोनाबारे यस्ता गलत हल्ला ,थाहा पाउन जरुरी यी गलत स्वास्थ सुझाव

विश्वभरका विभिन्‍न मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको उपचारको विधि भने पत्ता लागिसकेको छैन । तर, लक्षणअनुसारको उपचार गरेर केही व्यक्तिहरुलाई भने सञ्‍चो भएको बताइएको छ । दुर्भाग्यवश कोरोना निको हुन्छ भन्‍ने विभिन्‍न स्वास्थ्य सुझावहरु आउने क्रम भने रोकिएको . . .


माेरङकाे बुढीगंगामा रहेकाे शिवम् प्लाष्टिक उद्याेगमा आगलागी

विराटनगर । माेरङकाे बुढीगंगामा रहेकाे शिवम् प्लाष्टिक उद्याेगमा आगलागी भएकाे छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेकाे उद्योगमा आगलागी भएको हाे । बिहान करिब ३ बजेदेखि लागेकाे आगाे ५ बजेतिर नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । अागलागीबाट उद्योगकाे २ वटा प्लान्ट, फेब्रिक उत्पादन गर्न�. . .


विराटनगरमा श्रीमानले गरे श्रीमतीको हत्या, पक्राउ परे श्रीमान

विराटनगर फागुन २७। विराटनगर वडा नम्बर १२ मलंगवामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्याको आरोपमा समातिएका छन् । मादक पदार्थको सेवन गरी ७२ वर्षीय परण ऋषिदेवले ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको दाउराको प्रहार गरी हत्या गरेकाे आराेप रहेको छ। श्रीमतीको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका ऋषि�. . .


आज तराईमा रङैरंङको पर्व फागु अर्थात होली मनाइदै

विराटनगर , फागुन २७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोली मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठ�. . .


कोरोना भाइरसका कारण विराटनगरमा होलीको चहल पहल देखिएन व्यापारमा असर (भिडियो सहित)

प्रेम देवान विराटनगर । दुष्य नम्बर एक   समय दिनको १ बजे विराटनगरको मुख्य बजारको वि प्लट परीसर छेउ । एक जना बालक कराई कराई होलीको भेष्ट किन्न आह्वान गर्छन । उनको बोलीबाट अढाई सयमा २ वटा भेष्ट भन्दै कराउदै गरेको दृष्य त्यहाँ देखिन्छ । सामान्य साथी भाईसँग बसेर चिया नास्ता गर्नुपर्यो भने अहिले ५ सय भन. . .


मोरङ र सुनसरीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । सुनसरी र मोरङका २ स्थानमा आईतवारसाँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका(६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीम�. . .


यसवर्षको होली : होलीको हर्षोल्लासमा कोरोनाको त्रास

सरोज आचार्य÷यलु जोशी काठमाडौँ, फागुन २६ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । . . .


विराटनगरमा देखिएको एक वृद्ध र रेडियोको सम्बन्ध यस्तो !

एन्जु शिवाकोटी विराटनगर । शुक्रबार दिउँसो १ बजेको थियो । म आफ्नो कोठाबाट न्यूरो हस्पिटल अगाडीको बाटो हुदै बजार जाँदै थिए । न्यूरो हस्पिटल छेउमा रहेको बगलामुखी मन्दिर अगाडी एक वृद्ध सुतिरहेको अवस्थामा देखे । राती पानी परेर भखर ओभाएको सडक पेटीमा उनी गहिरो निन्द्रामा थिए । उनको त्यो गहिरो निन्द्रालाई ह�. . .


विराटनगरमा राजस्थानी ढावा खुल्यो, राजस्थानका परीकार खान पाइने

विराटनगर । विराटनगर मेन रोड स्थित गोल्छा चोकमा राजस्थानी ढावा होटल संचालनमा आएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले होटलको उद्घाटन गरेका थिए । विराटनगरका महेश छङगानीले संचालनमा ल्याउनुभएको राजस्थानी ढावामा विशेष गरी राजस्थानी खानाका परिकार उपलब्ध हुने गरेको छ । राजस्थानी ढावामा तन्�. . .


वीएफएमद्धारा विराटनगरका पत्रकार पौडलको उपचारका लागि २५ हजार सहयोग गर्ने

विराटनगर । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो । एफएम�. . .


नारी दिवस किन ?

एन्जु शिवाकोटी विराटनगर । असमान अवस्थामा रहेका महिलाहरुले सम्मान रुपमा मानव अधिकारको दावि गर्न नसकेको अवस्थाले गर्दा महिला अधिकार संम्बन्धि छुट्टै अन्तराष्ट्रिय कानुन बने । सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले अन�. . .