सम्पूर्ण समाचार

कोरोना भाइरस उपचार तयारी : विराटनगरका यी ३ अस्पतालमा “आइसोलेसन वार्ड” तयार

प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालहरुले २८ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । भाइरस संक्रमणको आशंका देखिएमा सहज उपचारका लागि डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी सो वार्डको व्यवस्था मिलाइएको छ  ।प्रदेशमा रहेका ठुला चारवटा अस्पतालमा २८ वटा आइ. . .


विराटनगर मिलनचोकमा दिनभरी के भयो ? पछिल्लो अपटेड (भिडियो सहित हेर्नुहोस )

विराटनगर । विराटनगर(विराटचोक सडक खण्ड अन्र्तगत पर्ने विराटनगर १९ मिलन चोकमा बुधबार विहानैदेखी तनाव तनावग्रस्त भएको थियो । मंगलबार राती साढे ९ बजे मिलन चोक पुर्व सडकमा टिपरको ठक्करबाट २ जनाको घटना स्थलमा नै ज्यान गएपछिको आक्रोसित स्थाननियवासीले टिपरमा आगजनी गरे । पछिल्लो अपटेड, भिडियो सहित हेर्नुह�. . .


विराटनगरमा कोरोना भाइरस सम्बन्धी व्यापक छलफल, रानी बोर्डरमा नमुना संकलन केन्द्र राखिने

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंखास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुने देखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । यसबा�. . .


डा. युवराज खतिवडा फेरि अर्थमन्त्रीमा नियुक्त,सञ्चार मन्त्रालयको जिम्मेवारी पनि

काठमाडौं, फागुन २१ । डा. युवराज खतिवडालाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आज अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडाल. . .


झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

बनियानी, फागुन २१ गते । झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिनुभयो । ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आ�. . .


विराटनगरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले गरे सडक अबरुद्ध

विराटनगर -१९ मा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ �. . .


प्रदेश एक सरकारले धनकुटामा स्थापना गर्ने भनिएको मेडिकल कलेजको काम अघि बढेन

धनकुटा । प्रदेश एक सरकारले धनकुटामा स्थापना गर्ने भनिएको मेडिकल कलेजको काम अघि बढ्न सकेको छैन ।चालू आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा चार करोड रुपैयाँ विनियोजन गरी धनकुटामा प्रदेश सरकारले स्थापना गर्ने मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको थियो । तर आर्थिक वर्षको ८ महिना बित्न ला. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज (बुधबार) बिहान गरिँदै छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलबार नै विज्ञप्तिमा जार�. . .


पुष्पलालचौक नजिकै टिपरको ठक्करबाट दुई जनाको मृत्यु

विराटनगर : विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट आज मंगलबार राति दुई जनाको मृत्यु भएको छ । पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । उत्तरतर्फबाट आइरहेको टिपरले विपरित दिशाको टेम्पोलाई ठक्कर दिँदा टेम्पोमा �. . .


कोरोना भाइरसका कारण विराटनगरमा सर्जिकल मास्क अभाव, कालो बजारी हुन थाल्यो (भिडियो पनि)

प्रेम देवान विराटनगर । चीनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका ५८ वटा मुलुकमा फैलिसकेको छ । नेपालमा पनि मेत बजारमा अभाव देखिन थालेको छ । यसको प्रभाव विराटनग केही व्यक्तिमा कोरोना भाईरसको आशका गरिएको छ । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने सर्जिकल माक्स एन ९५ नामक मास्कमात्रै नभएर साध. . .


कोरोनाको संक्रमणबाट जोगिन ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला

काठमाडौं । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । मंगलबार रिपोर्टर. . .