सम्पूर्ण समाचार

विराटनगरका केवल र नेटका तारलाई व्यवस्थित बनाइने

विराटनगर । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउन. . .


‘कबड्डी ५’ को घोषणा

विराटनगर । नेपाली चलचित्र कबड्डीका निर्देशक रामबाबु गुरुङले अनौपचारिक रुपमा फिल्म ‘कबड्डी ५’ को घोषणा गरेका छन्। फिल्मको पाँचौँ शृङ्खला सन् २०२४ मा रिलिज गर्ने तयारी गरिएको निर्देशक गुरूङले जानकारी दिए। यसअघि ‘‘कबड्डी ४’ लाई नै फिल्मको अन्तिम शृङ्खला भनिएको थियो। त्यसैले ‘कबड्डी द फाइनल म्याच’ . . .


विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगर । कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको हो । विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहे. . .


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । लामिछानेले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका हुन् । बिहिबार दिउँसो लामिछानेले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँ�. . .


इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्र�. . .


जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनी�. . .


विराटनगरमा माछा–मासु पसलका फ्रिज भित्रै दुर्गन्ध

विराटनगर । विराटनगरमा फ्रिजमै माछा–मासु कुहिने गरि राख्ने गरिएको पाइएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार बिहान गरेको अनुगमनका क्रममा पाँच महिनादेखि फ्रिजिङ्ग गरिएको माछा बरामद गरिएको हो । अनुगमन टोलिले गुद्री,, सरोचिया, बरगाछी, तीनपैनी, देवकोटा चौक, हाटखोलामा रहेका ढेड दर्. . .


विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक

विराटनगर । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो । �. . .


विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने

विराटनगर । विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले कोरोना भाइरसको कारणले गर्दा २ वर्षदेखि हुन नसकेको म्यूजिकल फेष्टिभल यसपटक गर्न लागेको हो । यसपटको ६ औं संस्करणको फेष्टिभल असोज २९ गते शनिबारलाई तय गरिएको छ । विराटनगर जैन भवनमा हुन लागेको कार्यक्रममा एक सय र. . .


तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर

प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ। बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्। एउटै नारी "न. . .


तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

रुपन्देही । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैंको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोष�. . .


सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो : अध्ययन प्रतिवेदन

काठमाडौं । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् । सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव दुई, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले. . .