सम्पूर्ण समाचार

विराटनगर राजधानीको बिरोधमा रहेका चारजना सांसदले लेखे ‘नोट आफ डिसेन्ट’

विराटनगर, २२ बैशाख । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा 'नोट अफ डिसेन्ट' लेखेका छन् । धनकुटालाई राजधानी तोक्नु पर्ने माग राख्दै आएका सांसदहरुले 'नोट आफ डिसेन्ट' लेखेका हुन् । यसरी 'नोट अफ डिसेन्ट' लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्र�. . .


नेकपा र कांग्रेसकाे विराटनगरलाई राजधानी तोक्दै संसद सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर, २२ बैशाख । नेकपाले बिराटनगरलाई राजधानी तोकेर प्रस्ताव दर्ता गराएको छ । आज दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी बिराटनगरमा तोकी  कार्यपालिका र ब्यवस्थापिका लगायतका संरचनाहरु बृहत बिराट क्षेत्र अन्तरगत ईटहरी, सुन्दर हरैचा र बिराटनगरको आसपासका क्षेत्रमा रहने निर्णय गर्द�. . .


प्रदेश १ मा राजधानीको विवाद चुलिदै : धरानबासीको विराटनगरमा सिठी जुलुस प्रदर्शन

विराटनगर बैशाख २२ , प्रदेश नम्बर १ मा राजधानीको विवाद बढ्दै गएको छ । आज विराटनगरमा सुनसरीको धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै धरानबासीले प्रदेशसभा भवन अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन् । धरानबाट बस रिजर्भ गरेर आएका धरानबासीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा �. . .


सुनसरी र मोरङका कृषक मारमा : उखु पेल्ने काम समयमा नहुँदा भुक्तानी पाउनमा ढिलाइ

जयकृष्ण यादव इनरुवा, वैशाख २२ गते । उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो । पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द म. . .


मेची पुल माथिबाट आवत जावत अबरुद्ध, चार पांग्रे सवारीसाधन संचालनमा समस्या

विराटनगर, २२ बैशाख । भद्रपुरस्थित मेची पुल माथिबाट आवतजावत गर्ने चार पांग्रे हलुका सवारीसाधन संचालनमा समस्या भएको छ । पुल जोडन भारत तर्फ बनाइएको ग्राभेल सडक भत्किएपछि दुईदिनदेखि सवारीसाधन आवतजावत ठप्प भएको हो । भद्रपुर – गलगलिया नाका भएर चल्ने सवारीसाधन पुनः काकँडभिट्टा नाका भएर आवतजावत गर्न बाध्य. . .


राजधानीबारे जनस्तरमा चासो, भन्छन् ‘ विराटनगरकाे विकल्प छैन, संरचना छर्न हुन्न’

विराटनगर, २१ बैशाख। प्रदेश १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै छर्ने गरी प्रदेशसभामा प्रस्ताव गर्न लागिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गरेका छन् । विराटनगर महानगरपालिकाले शनिबार आयोजना. . .


श्रीअन्तुमा होमस्टेकाे भित्री कथा : बाध्यताबीच भविश्य खाेज्दै किशोरी

विराटनगर-इलामको सुर्योदय नगपालिका वडा नम्बर ५ मा अहिले होमस्टेको संख्या बढ्दो छ । होमस्टे सञ्चालन गरेर गरेर धेरैले राम्रो आम्दानी गरेका छन् भने धेरैले रोजगारी पनि पाएका छन् । सामुदायिक होमस्टे सञ्चालक समितिका अनुसार त्यहाँ करीब ४४ वटा होमस्टे सञ्चालनमा छ । सिजनमा दैनिक ७ हजारसम्म पर्यटक श्रीअन्त. . .


नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रह�. . .


राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने नेकपाकाे प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, फाेरमकाे फरक मत

विराटनगर, २१ बैशाख । नेकपाको तीनदिन बसेको बैठकले निकालेको बृहत बिराट क्षेत्रमा राजधानी राख्ने भनी ल्याएको प्रस्तावमा नेपाली कांग्रेसले अस्वीकार गरेको छ । शुक्रवार साँझ नेकपा र कांग्रेस बिच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेस�. . .


आज आमाको मुख हेर्ने दिन : छोराछोरी समझेर रसाए आमाका आँखा

यलु जोशी काठमाडौँ, वैशाख २१ गते । ललितपुर लामाटारकी मीठू पौडेलको आँखाभरि आँशु थियो । शनिबार परेको आमा खुवाउने औंसीका अवसरमा छोरीको सम्झना आइरहेको उहाँले बताउनुभयो । आँसु पुस्दै उहाँले भन्नुभयो, ‘तीन वर्ष भयो भेट नभएको निकै याद आइरहेको छ ।’  समाज कल्याण केन्द्र पशुपति परिसरमा रहेको वृद्धाश्रममा १३ व�. . .


मोरङमै यस्ताे घटना : भैँसी करणी गर्ने युवक पक्राउ, करणी गरेको स्वीकार !

विराटनगर, २० बैशाख । भैँसी करणी गरेको अभियोगमा मोरङमा एक जना विरुद्धमा अदालतमा फिरादपत्र दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २  का ४० वर्षीय मङ्गल हस्दा(संथाल) विरुद्धमा अदालतमा फिराददर्ता भएको हो । हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैँसी करणी गरेको आरोपमा भैँसीधनीले अदालतमा मुद्दा दायर गरे�. . .


कोशी अञ्चल अस्पतालमा १२ करोडको लगानीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने (भिडियाे सहित)

प्रेम देवान, विराटनगर, २० वैशाख । अमेरिकन आर्मी र युएस एम्वेसीको सहयोगमा विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा अत्याधुनिक सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने भएको छ । करिब १२ करोडको लागतमा बन्न लागेको बर्थिङ सेन्टरलाई हिमालय बिल्डर्स एण्ड इन्जिनियरिङले निमार्णका लागि प्राविधिक सहयोग गर्ने छ । कोश. . .