सम्पूर्ण समाचार

थारू समुदायले आज यमोसा पर्व मनाउँदै

भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललि�. . .


ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

काठमाडौं । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स�. . .


खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शनिबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने छन् । मुख्यमन्त्री राईले प्�. . .


पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग

काठमाडौं । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शान्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रक�. . .


निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्�. . .


यसवर्षको पितृपक्ष आज सकिँदै

महोत्तरी । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तल. . .


नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिम�. . .


वरिष्ठ न्यूरो सर्जन डा. याम रोकाको १०८ कविता संग्रह विमोचन

विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको �. . .


विराटनगरमा बजाज मोटरसाइकलको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथ ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा।लि। को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो । आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला सुरु हु. . .


आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली

धनुषा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीक. . .


प्रेमगीत ३ को हिन्दी संस्करणकाे चलचित्र अनलाइनमा लिक

काठमाडौं । चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ । भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ । केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको छ । हिन्दी भाषामा डबिङ गरिएको यो प�. . .


जिवन विकास गोल्डकप :उद्घाटन खेलामा पशुपति युवा क्लब विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिका - ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा युवा क्लब भातीगन्जलाई ४- ० गोलले हराउँदै पशुपति सेमिफाइनलमा पुगेक�. . .