सम्पूर्ण समाचार

विराटनगरको विराट नर्सिङ होममा पहिलो पटक पिसाबको नलीबाट पत्थरीको उपचार

विराटनगर, २५ वैसाख । विराटनगर –३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले प्रदेश नम्बर एकमा पहिलो पटक बिना चिरफार पत्थरीको शल्यक्रिया गराउने भएको छ । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट पत्थरीको शल्यक्रिया वैशाख २८ गतेदेखि शुरु गर्ने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट विना चिरफार पत्थर. . .


प्रदेश सभाको तेश्रो अधिवेशन ३० घण्टा १९ मिनेट चलेर अन्त्य, महत्वपुर्ण उपलब्धि स्थायी राजधानी

विराटनगर, २५ बैशाख । प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्यसँगै प्रदेश सभामा ३५ बैठकमा ४० पटक बैठक बसी जम्मा ३० घण्टा १९ मिनेट संसदीय काम कारवाही भएको छ । प्रदेश सभाको पहिलो बैठक गत माघ २० गते प्रारम्भ भई सोमबार मध्य रातमा अन्त्य भएको हो । यसै अधिबेशनबाट प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को दफा १३४. . .


विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात, अबस्था चिन्ताजनक

विराटनगर,२५ बैशाख ।   विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात भएको छ। ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मंगलबार उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना भएका उनकाे  उपाचारका क्रममा इसीजी गर्दा केही असह. . .


नागरिकताबारे सर्वोच्चको अर्को आदेश : जन्मकाे आधारमा वंशज नागरिकता बाँड्न पूर्ण बन्देज

काठमाडौं, २५ बैशाख । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ। न्यायाधीशद्. . .


विराटनगर मै दाइजोमा कार नपाएको भन्दै श्रीमती सहित छोरीलाई घर निकाला

विराटनगर, २४ बैशाख ।  दाइजोमा कार नपाएको भन्दै श्रीमतीसहित छोरीलाई घर निकाला गरेका छन्।  विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले  जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निक�. . .


विराटनगर राजधानी भएपछि तात्यो धनकुटा , आन्दोलन घोषणा

विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।     राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .


विराटनगरका रिजालको समूहले कोहलपुर र बालाजुबाट पनि खानेपानीका ट्यांकी उत्पादन गर्ने

विराटनगर,२४ बैशाख । विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ। कोहलपुर नगरपालिकाको पिप्री भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योग. . .


प्रदेश एकको स्थायी राजधानी विराटनगर, ब्यवस्थापिका र कार्यपालिका एकै ठाउँमा रहने

विराटनगर, २३ बैशाख ।  प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि. . .


विराटनगरको अनिस्चितकालिन बन्द फिर्ता (भिडियो सहित)

विराटनगर २३ वैसाख । विराटनगरलाई स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि सोमबार दिनभर गरिएको बन्द आब्हान साँझबाट फिर्ता भएको जनाएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर प्राध्यापक डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अ. . .


विराटनगर रातारात बन्द, राजमार्गमा मोटरसाईकल समेत चलाउन समस्या (फाेटाे फिचर)

विराटनगर, २३ बैशाख । विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै विराटनगर महानगरपालिकामा गएराती रातारात संघर्ष समिति बन्यो । छलफलमा बिराटनगरलाई राजधानी तोकेर संरचना पनि बिराटनगरमा नै हुनु पर्ने माग राख्दै अनिस्चितकालिन आम हड्ताल आब्हान गरिएको छ । विराटनगरलाई स्थायी राजधानी बनाउ शान्तिपुर्ण दवाव. . .


बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित , बन्दका तस्बिर हेर्नुहोस !

बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बिराटनगरमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न सकेका छैनन् । शैक्षिक सस्था पनि प्राय बन्द रहेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न ब�. . .


बिराटनगर बन्द अपडेट : मोटरसाइकललाई समेत रोक , चोक चोकमा तार बाधेर अबरोध

बिराटनगर बैशाख २३ , बिराटनगरमा आज बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरिएको छ । बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न बन्द गरिएको छ । त्यसैगरी शैक्षिक सस्था पनि प्राय बन्द गरेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटन�. . .