सम्पूर्ण समाचार

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट

खोटाङ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन् । दिक्त. . .


मुलुकभर वार्षिक १० लाख टन फोहर उत्पादन

काठमाडौं । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ । यसैगरी एक लाख तीन हजार दुुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ . . .


ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

फुङ्लिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा . . .


गहना चोरेर बिक्री र खरिद गर्ने तीनजना पक्राउ

इटहरी । सुनसरी इटहरी–८ स्थित प्रविशा कार्कीको घरबाट गत जेठ ५ गते सुनको गहना चोरी गर्ने र चोरीको गहना खरिद गर्ने तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले सुन चोरी गरेको आरोपमा भदौ ३१ गते दमक–२ का अरुण रानामगर र बृखमान राईलाई इटहरीबाट पक्राउ गरेको थियो । इटहरी उनलाई पक्राउ गरेपछि स�. . .


विराटनगर विमानस्थल विस्तार योजना अगाडी नबढ्ने

विराटनगर । विराटनगर विमानस्थल विस्तारको काम तत्काल अगाडी नबढ्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । त्यसका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता रोक्का जग्गा र�. . .


प्रदेश १ मा सांसदको पाँचवर्ष : प्रदेशको न्वारन गरेनन्, कहिल्यै एकमत देखिएनन्

सुजता लिम्बु विराटनगर । प्रदेश १ को प्रदेशसभाको अधिवेशन तथा पाँचवर्षे प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार सम्पन्न भयो । बैठकमा प्रदेशसभामा सहभागी दलका नेताहरुले आ-आफ्नो अनुभवसहितको धारणा राख्दै विदा भएका थिए । प्रदेशसभाको बैठक तत्कालिन प्रदेश प्रमुख गोविन्द तुम्बाहाङद्धारा आह्वान गरिएको पत्रअन�. . .


विराटनगरको आर्या न्यूरोमा सात बर्षिया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंञ्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा सात बर्षिया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया भएको हो । अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्ज�. . .


प्रदेश नम्बर १ मा आत्महत्या विरुद्ध प्रहरीको विशेष अभियान सुरु (फोटो फिचर )

प्रेम देवान विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं। प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुर. . .


नुहाउने क्रममा बेपत्ता भएका शिक्षककाे २२ घण्टापछि उद्धार

सिन्धुपाल्चाेक। नुहाउन जाने क्रममा लडेर हेलम्बु–१ छ्यादी खोलाले बगाएका शिक्षकको उद्धार गरिएको छ । दोलखा कालीञ्चोक–३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँलाई छ्यादी ख�. . .


समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन. . .


मिटरब्याजको आतंक छल्न सुनसरी बर्जुको शुक्रबारेका महिला विराटनगरमा

विराटनगर । सुनसरीको बर्जुगाउँपालिका–१ इन्द्रबहादुर गुरुङले स्थानीय मुरहरीलाल (झमलाल) सरदारसँग ३४ हजार ऋण लिएर दुईवर्षपछि ६० हजार भुक्तानी गर्नुभयो । तमसुक कागज बनाएर सयकडा १० प्रतिशतमा लिइएको ऋण गाउँका भद्रभलादमीको रोहबरमा बुझाएपछि गुरुङ गत भदौ २९ गते लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहेको अभियोग�. . .


माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट स�. . .