चितवन । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवद्र्धन शाखामा सम्पर्क गर्नुपर्ने महान�. . .
काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले गरेका छन् । जबराले. . .
काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनले उपाध्यक्षमा �. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्. . .
४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज (आइतबार) बाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले प्रतिन. . .
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो । बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग न. . .
नवलपुर । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप�. . .
विराटनगर । विराटनगरस्थित अरनिको उच्च माविले कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ‘मौनता’ शीर्षकको कविता वाचन गरेर उन्नति पौडेल प्रथम भइन् । त्यस्तै ‘देह त्याग’ शीर्षकको कविता वाचन गरेर आगमन नेपाल द्वितीय, आखिर मलाई सबैले के देख्छन् शीर्षकको कविता वाचन गरेर क्रस्मा राई तृतीय हुन सफल भ�. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ । कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नं १ प्रदेशसभाका नेपाली कांग्रेस सं. . .
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकाससँगसँगै वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभएको छ । आज ॐ हरहर आदि शक्ति परिवारको प्रथम वार्षिकोत्सवमा उहाँले आफू बाँच्नका लागि भए पनि रुख रोप्नुपर्ने तथा वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन–जङ्गल विनास हुँदा विभिन्न प�. . .
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गरा�. . .
विराटनगर । जहदा र बुढीगंगा गाउँपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ । दुवै गाउँपालिकाले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । आइतबार अत्यावश्यक सेवाबाहेक दुवै गाउँपालिकाले मातहतका सबै कार्यालयहरु एवम शैक्षिक संस्थाहरु समेत बन्द �. . .