सम्पूर्ण समाचार

बाम्बारबार दोहोरिन्छन् आरती स्ट्रिप्सका कर्मचारीमाथि कुटपिटका घटना तर प्रहरीमा पुग्दैनन्

विराटनगर । बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सका मालिक सञ्जय सिंघलले आफ्ना कर्मचारीमाथि बारम्बार कुटपिट गर्न थालेका छन् । भारतमा भुषण पावर स्टिल एण्ड आईरन कम्पनि सिज गराएका सिंघलले नेपालमा रहेको आरती स्ट्रिप्समा कार्यरत उपल्लोस्तरका भारतीय कर्मचारीमाथि नराम्रोसँग हिंसात्मक शैल�. . .


चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ: तथ्याँक विभाग

बेइजिङ चीनको राष्ट्रिय तथ्याँक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताउनुभयो । हालैका वर्षका जनसांख�. . .


श्रीमतीको शव व्यवस्थापन श्रीमान आफैँले गर्नु पर्दाको पीडा

धनगढी कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको थियो । करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा �. . .


बुटवलस्थित कोरोना विशेष अस्पतालमा सङ्क्रमणबाट थप दश जनाको मृत्यु

बुटवल बुटवलस्थित कोरोना विशेष अस्पतालमा सङ्क्रमणबाट थप दश जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला हुनुहुन्छ । अक्सिजनको अभाव झेलिरहेको यो अस्पतालमा सङ्क्�. . .


संक्रमणका कारण बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

नेपालगञ्ज कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिर�. . .


जिल्ला प्रशासनद्वारा रसुवामा पनि निषेधाज्ञा जारी

रसुवा कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिका�. . .


कांग्रेस पदाधिकारी बैठक आज देउवा निवासमा बस्दै

काठमाण्डौ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय सचिव भानु दे�. . .


हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन

आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्प. . .


खप्तड जोड्ने सिलगढी–झिग्राना सडक कालोपत्रको काम शुरु

सुदूरपश्चिम सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको प�. . .


निषेधाज्ञामा पनि रोकिएन बागलुङमा विकास निर्माण

बागलुङ कोरोनाको दोस्रो लहरका कारण तीव्र रूपमा सङ्क्रमण बढिरहे पनि बागलुङमा विकास निर्माण भने रोकिएको छैन । गत वर्ष कोरोनाका कारण ठप्प बनेको विकास निर्माण अहिले भने निरन्तर चलिरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बागलुङमा अहि�. . .


बहराइनका राजकुमारसहितको टोलीको सगरमाथा आरोहण सम्पन्न

काठमाण्डौ बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आध�. . .


भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउन बाध्य छन् कैलालीका कोरोना सङ्क्रमित

कैलाली कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टि. . .