सम्पूर्ण समाचार

सिक्लेस हाइड्रोको आईपीओमा एक अर्ब बढीको शेयर माग

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा एक अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओ शुक्रबार दिउँसो १ः४२ बजेसम्ममा ९ लाख ७२ हजार ७९३ वटा आवेदनबाट १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता शेयरको लागि आवेदन प. . .


प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते राति १२ बजेपछि सकिने

काठमाडौं । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७�. . .


प्रधानमन्त्रीद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्र�. . .


ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्र अन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गर्नुभएको हो �. . .


इटालीमा आएको आँधीमा परी सातको मृत्यु

मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताउनु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि. . .


माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी

काठमाडौं । नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा पहिलो पटक ४९ प्रतिशत शेयर साधारण शेयरका रुपमा समेत लगानी हुनेछ । नेपालका बैंक तथा वित्तीय संस्थाका अलावा, विश्व. . .


भाग्य र जिन्दगी

-बिनयबिष्णु के. सी. जिन्दगीका कथाहरुसंग गन्थन मन्थन गर्दै घोत्लिएर सोच्छु जिन्दगीले जित्यो, कि भाग्यले ? केवल चलाएमान मात्रै छ खै, कसको भाग के पर्यो कि त जिन्दगी हार्यो,कि त भाग्य कस्तो मृगतृष्णा यो जिन्दगी हार्यो भनौ भने श्वास फेर्दै छु यहाँ अनी भाग्य हार्यो भनौ भने आश मार्न छाडेको छुईन अझै भाग्य �. . .


निलम्वित प्रधानन्यायाधीशसँग आज पूरक प्रश्नमा बयान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पूरक प्रश्नका बयान लिनेक्रम जारी छ । सिंहदरबारस्थित जारी रहेको समितिको बैठकमा पूरक प्रश्नका विषयमा सवाल भइरहेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । “बिहीबार वरिष्ठ अविधक्ता तथा अधिवक्तास�. . .


प्रहरी हौं भन्दै ३० लाख २३ हजार रुपैयाँ लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका-१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका-३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव ल. . .


असोज १ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला हुने

काठमाडौं । यसपालिको दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार असोज १ गते विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले ट. . .


विराटनगर र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहर�. . .


न्युयोर्कमा ८० हजार जना घरबार विहीन

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो । सन् १९३० को दशक पछि पह�. . .