सम्पूर्ण समाचार

यस्ता छन् तीन पार्टीबाट मोरङमा सिफारिस उमेदवार

विराटनगर । नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट संभावित उमेदवारको नाम सिफारिस गरेका छन् । संघीय संसदका लागि तीन मुख्य पार्टीले नाम सिफारिस गरेका हुन् । मोरङको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयध. . .


रोकिएन भन्सार छलेर ल्याउने काम , विराटनगरबाट अवैध कपडा र खाद्यान्न बरामद

विराटनगर । भन्सार छलेर ल्याएका अवैध सामान जनपथ प्रहरी र सशस्त्र प्रहरीले विराटनगरबाट सामाग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याएको लत्ता कपडा र खाद्यान्नको सामाग्री सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरले बरामद गरेको हो । सशस्त्र प्रहरीले १ लाख १२ हजार मूल्य बराबरको . . .


प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम. . .


उत्तरी वजिरिस्तानमा पाँच पाकिस्तानी सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको . . .


ओझेलमा देवीदह

गोलबजार । सिरहा लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको किनारामा रहेको छ । देवीदह सामुदायिक वन उपभोक्ता समूहमार्फत संरक्षणमा जुटेका �. . .


टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

काठमाडौं । टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्ष�. . .


मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छ�. . .


चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ६५ जनाको मृत्यु

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहे�. . .


उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहनुभएका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ । उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उहाँको मृत्यु भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले �. . .


सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका न. . .


सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उहाँलाई निकै समस्या हुने गरेको छ । “एक त सिकलसेलको उपचार �. . .


म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हु�. . .