सम्पूर्ण समाचार

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ । एडीवीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, ब�. . .


विराटनगर-११ स्थित नयाँ गद्रीमा उपमेयर कार्कीको नेतृत्वमा बजार अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपमेयर कार्की नेतृत्वको टोलीले विराटनगर-११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य मिति सकिए. . .


साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुआत

काठमाडौं । नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् �. . .


१२ करोडको लागुऔषधसहित २ अफगान नागरिकलाई पक्राउ

दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको बाएको छ । करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषध सहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ । त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ । आरोपीहरूलाई नयाँ दिल्लीको �. . .


महिला साफ च्याम्पियनसीप फुटबल : भुटानविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खे�. . .


भोलिदेखि विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु हुँदै

विराटनगर । विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव शुरु हुने भएको छ । आरोहण-गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । बुधबार उद्घाटनको द�. . .


पल शाहलाई बाल याैन दुरुपयाेग मुद्दामा २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने

नवलपुर । जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आजको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु २५ हजार जरिवानाको फैसलास. . .


साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाललाई १–० काे अग्रता

काठमाडौं । नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजि�. . .


विराटनगरमा सामुहिक बलात्कार प्रकरण : ३ जना पक्राउ ४ जना अझै फरार..

विराटनगर । जन्मदिन मनाएर घर फर्कदै गरेकी एक १८ वर्षीया एक जना किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । साथीसंग जन्मदिन मनाएर घर फर्किएकी किशोरीलाई गत भदौ १६ गते बिहीबार राती ९ ः ४५ बजे विराटनगर १४ नहरमा ७ जना युवाको समुहले बलात्कार गरेका थिए । प्रहरीले घटनामा संलग्न एक जनाला�. . .


कांग्रेस सचेतक विश्वकर्माको नाम सुनसरी–१ बाट सिफारिस

इनरुवा । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गर. . .


उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

काठमाडौं । उद्योग व्यवसायमा सङ्घ, संस्थाका प्रतिनिधिले सस्तो ब्याजदरसहित लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँहरूले सिमेन्ट, स्टिल, जुत्ता, धागो. . .


प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहनुभएका सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधान�. . .