सम्पूर्ण समाचार

प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी. . .


विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन ः डा.काशीनाथ मिश्र

काठमाडौं । विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए । उनले भने,‘ह�. . .


रंगेलीबाट बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित पक्राउ

विराटनगर । मोरङ प्रहरीले बिद्युतका ट्रान्सफर्मर चोरी आरोपमा एकजनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै मध्यराती रहेका चारजनामध्ये एकजनालाई पक्राउ गरिएको हो । यद्यपी प्रहरीले चारजनाबाट पक्राउ गरेका एकजनाबाट ट्रान्सफर्मर चोरीमा संलग्नन�. . .


सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ �. . .


मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समाधान हुन्छ ः मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् । शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्ब�. . .


त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सह. . .


संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकुल भएकाले. . .


सुशासनका कायम गर्न सके देशले प्रगति हासिल गर्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका समस्याहरुको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन् । बिहीबार नेपालखबरको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित राइजिङ नेपाल समिट–२०२५ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशाषन कायम गर्न सबैले मिहेन�. . .


महेन्द्र मोरङ क्याम्पस विराटनगर : स्ववियुमा हतियार, गेटमा कडाई

इन्दु साह विराटनगर । केहिदिन अगाडि मात्र महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस हातभित्रको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षमा हातहतियार फेला परेको थियो । सभापतिको कार्यकक्षमा रहेको दराजमा खुकुरी फेला परेपछि त्यसलाई प्रहरीले बरामद गरेर फर्केको थियो । क्याम्पस परिसरमै खुकुर�. . .


सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग÷दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्. . .


विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज भएको छैन : लिलानाथ श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नगरेको दाबी गरेका छन् । भण्डारीको पार्टी सदस्यताको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठको भनाई छ । तर, अहिले पार्टीले गरेको निर्णय शिरोधार्य गर्नु �. . .


एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् । संसदमा प्�. . .