काठमाडौं । नेपाल आयल निगम लिमिटेडले हवाई इन्धन डिपो यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरी संचालन गर्ने योजना बनाएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका प्रमु. . .
काठमाडौं। रुसी उद्धार सेवाहरुले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्।आपतकालीन अधिकारीले अंगारा एयरलाइन्सको एएन–२४ विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको विमा. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् । उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले विद्युतमा ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसनको समस्या भोग्नु परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिद्युत लोडसेडिङको अन्त्य भएपनि औद्योगिक क्षेत्रमा हुने आपूर्ति समस्याले उत्पादन लागत बढाएको उनीहरुले गुनासो गरेका हुन् । नेपालको औद्योगिक क्षेत्र�. . .
काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेटगरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो । महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता न�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए ।उनले आफू प. . .
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ । सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको हो । मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिय. . .
काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.पा ८ की १७ की मेनुका कडेल बस्ने निजको बहिनि बर्ष १५ �. . .
इन्दु साह विराटनगर । विराटनगरमा अर्को सध्याकालिन आरतीस्थलको निर्माण सम्पन्न भएको छ । यस अगाडी सामाजिक रुपमा विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरती एकवर्षदेखि सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले धार्मिक पर्यटक भित्र्याउने उद्देश्य राख्दै व. . .
काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा समितिका बैठक बस्दै छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्य�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् । यस्तै,बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ अवस्थित छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर. . .