सम्पूर्ण समाचार

विराटनगरका उद्योगीको टोली बिजनेश कन्फ्रेन्समा सहभागी हुन आज चीन जाँदै

विराटनगर, ३० भदौ । उद्योग संगठन मोरंग एक प्रतिनिधी मण्डल भाद्र ३० गते चीनको छेन्दुमा हुने सिचुवान साउथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन टोली जाने प्रस्थान गर्ने भएको छ । संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, का�. . .


विराटनगरमा आज मौसम सागीतिक बनाउन नितेश जंग कुवरको  कन्सर्ट हुदै

प्रेम देवान विराटनगर ३०  भदौ । विराटनगरमा लामो समयपछि लाईभ म्यूजिकल ककन्सर्ट हुने भएको छ । विराटनगरका जागरुक युवा समुह मन्सुन फिल्मस प्रालीको आयोजनामा आज शनिबार विराटनगरको नमस्कार होटलमा लाईभ म्यूजिक कन्सर्ट  हुने भएको छ । लाईभ म्यूजिक कन्सर्टमा  पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएका गायक नित. . .


विराटनगरका मेयरसँग बालबालिकाको प्रश्न : छात्रबृती देखि नगरका समस्या मुख्य जिज्ञासा

विराटनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा विराटनगर महानगरले बालबालिका संग मेयर कार्यक्रम आयोजना गरेको छ । शुक्रबार महानगरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न विद्यालय तथा नगर बाल क्लब सन्जालका बालबालिकाहरुको सहभागिता रहेको थियो । उनिहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै ब�. . .


सनम शाक्य हत्या तथा सुनकाण्ड ः उच्च अदालतद्धारा एसएसपी लोहनी सादा तारेखमा रिहा

विराटनगर, २९ भदौ । विराटनगर, २९ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ । सन तस्करीमा संलग्न दिबेश लोहनीले सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासी�. . .


विराटनगरसँगै सिंघिया खोलाले बगाएर १ वृद्धा बेपत्ता, खोजी कार्य जारी

विराटनगर २९ भदौ । विगत केही दिन यता आएको लगातारको बर्षाको कारण सिघिया खोलामा आएको बाढीले एक वृद्धालाई बगाएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाले बगाएर आज १ बृद्ध बेपत्ता भएका हुन् । दिउँसो सवा १ बजे खोला तर्ने क्रममा खोलाले बगाएर कटहरी २ का ५५ बर्षीय श्रीलाल राम बेपत्ता भएको प्रहरीले जन�. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी बने “प्याड म्यान”,गाउँमा सेनेटरी प्याड बनाएर बाढ्दै

बिराटनगर भदौ २९, केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म "प्याड म्यान" आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचाल�. . .


विराटनगरमा लगातार दुई छोरी जन्मिए २५ हजार पुरस्कार

बिराटनगर भदौ २९। लिङ्ग पहिचान गरी गरिने भ्रुण हत्यालाई कम गर्न भन्दै स्थानीय तहहरुले विभिन्न पुरस्कार र प्रोत्साहनको योजनाहरु ल्याएका छन् । विराटनगर महानगरपालिकाले पनि पहिलो सन्तान छोरी जन्मिए आमालाई तीन हजार रुपैयाँ प्रदान गर्दै आएको छ । अब महानगरपालिका दोस्रो सन्तान पनि छोरी नै जन्मिए २५ हजार र�. . .


ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भ�. . .


एक नम्बर प्रदेशका ६ जिल्लामा सडक सुशासन नमुना कार्यक्रम सुरु

विराटनगर, २९ भदौ । एक नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ । विराटनगरमा सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको जनाए�. . .


उच्च अदालतमा प्रहरी अधिकृतको सुनुवाई शूरु, डिएसपी राउतलाई थुनामा राख्न आदेश

विराटनगर, २८ भदौ । उर्लावारीका सनम शाक्य हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाई शुरु भएको छ । उच्च अदालत बिराटनगरले सुन तस्करी तथा सनम शाक्यको हत्याको सम्बन्धमा मुलुकी ऐन अ.बं.१७ नम्बर प्रयोग गर्दै निबेदन निएका प्रहरी अधिकृतहरुको सुनु�. . .


विराटनगरको वायो ग्यास प्लान्ट विग्रिएको हल्ला गलत,केहि दिनलाई आपूर्ति मात्रै बन्द

प्रेम देवान विराटनगर २८ भदौ । विराटनगर १४ मा रहेको गौ सेवा सदनमा रहेको बायो ग्यास प्लान्ट विग्रिएर थन्किएको भन्ने समाचार भ्रामक मात्र भएको श्रीकृष्ण गौशाला समितिले जनाएको छ । केहीदिन यता विभिन्न मिडियाका वायो ग्यास सदाका लागी बन्द भनेर समाचार बाहिर आँउदा धेरैको ध्यान केन्द्रित गरेको थियो । बिहीबार . . .


बिराटनगरबाट ३४ किमी पुर्वको बेतना सिमसार हेर्नुहोस तस्बिरमा !

नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरुको संरक्षण पनि गरीदै आएको छ । कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना स�. . .