सम्पूर्ण समाचार

विराटनगरको मेरिगोल्ड स्कुलका शिक्षकद्धारा विद्यार्थी माथी निर्धात कुटपिट

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ सरोचिया लाईनमा रहेको मेरीगोल्ड स्कुलका शिक्षकद्धारा एक विद्यार्थी माथी निर्धात कुटपिट भएको छ । कक्षा ६ मा अध्ययनरत १४ बर्षिय गोविन्द साहलाई विज्ञान संकाय पढाउने विकास मण्डलले शरिरका विभिन्न भागहरु कुटपिट गरी घाईते बनाएका छन् । शिक्षक मण्डलले कक्षा क. . .


नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा

काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्या�. . .


मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा स�. . .


विराटनगर-१४ विष्णु टोलका विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री

विराटनगर । विराटनगर महानगरपालिका १४ मा रहेको सुकुम्बासी विष्णु टोलका विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी विपन्न परिवारका २३ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो। जीवन विकास समाज कटहरी- २ को सहयोगमा र नव बुद्ध युवा क्लब . . .


उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेक. . .


भारतमा नौ हजार ६२ कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् । भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भ. . .


सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ । . . .


अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रा�. . .


उदयपुरको बेलका नगरपालिका थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रम�. . .


जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुरथिमि

भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोल�. . .


विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवारी दिने घोषणा

विराटनगर । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शर्माले ट्विटरमार्फत ट्वीट गरेर झापाबाटै उम्मेदवार दिने बताएका हुन् । ट्वीटरमा यस्तो लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्. . .


हङकङको नयाँ आकर्षण: विश्वकै विशाल चारतले लाल्टिन

गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्�. . .