सम्पूर्ण समाचार

विराटनगरको वायो ग्यास प्लान्ट विग्रिएको हल्ला गलत,केहि दिनलाई आपूर्ति मात्रै बन्द

प्रेम देवान विराटनगर २८ भदौ । विराटनगर १४ मा रहेको गौ सेवा सदनमा रहेको बायो ग्यास प्लान्ट विग्रिएर थन्किएको भन्ने समाचार भ्रामक मात्र भएको श्रीकृष्ण गौशाला समितिले जनाएको छ । केहीदिन यता विभिन्न मिडियाका वायो ग्यास सदाका लागी बन्द भनेर समाचार बाहिर आँउदा धेरैको ध्यान केन्द्रित गरेको थियो । बिहीबार . . .


बिराटनगरबाट ३४ किमी पुर्वको बेतना सिमसार हेर्नुहोस तस्बिरमा !

नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरुको संरक्षण पनि गरीदै आएको छ । कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना स�. . .


विराटनगरकाे रानीबाट अाेमन जाँदै गरेका ४ जना महिलाको उद्धार

विराटनगर, २८ भदाै । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका-१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका-३५ बस्ने २�. . .


विराटनगरकाे भन्सार ढाटबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले बुधवार दिउँसो लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले लागूऔषध सहित सुनसरी धरान उप- महानगरपालिका- ८ बस्ने ३६ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको  हो । तामाङलाई भारतबाट लागूऔषध खरिद गर�. . .


हट मोडल निरुताले तीजको दिन यस्तो भन्दै हट अवतारका फोटो सार्वजनिक गरिन्

विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य . . .


विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्यो

  विराटनगर, २७ भदौ । विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्योक्षेत्रीय कार्यालय बिराटनगरको गोदाममा ट्रकका सहचालकको ज्यान गएको छ । बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचाललाई सोही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । ब�. . .


विराटनगर सहित पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु

विराटनगर, २७ भदौ । बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा विराटनगर लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ  ।  भुकम्प�. . .


के चाहन्छन् तिजमा महिला? विराटनगरका बिज्ञको सुझाव सहित यस्तो छ धारणा

विराटनगर, २७ भदाै।  आज तिजको सबैतिर रौनक छ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र �. . .


विराटनगरमा ‘होटल मेनेजमेन्ट’ पढ्ने विद्यार्थीकालागि सास्थम कलेज प्रदेश एककै उत्कृष्ट वन्दै

  प्रेम देवान/ओबी विराटनगर,२७ भदौ । सन् २००२ साल देखि संचालनमा आएको विराटनगर १४ स्थित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेज होटल मेनेजमेन्ट पढ्नेहरुकालागि बिद्यार्थीको गन्तब्य बन्दै गएको छ । आफ्नै निजी भौतिक संरचना र सुविधा सम्पन्न कलेजको भवनमा अन्तराष्ट्रिय स्तरको होटल मे. . .


आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै

विराटनगर, २७ भदौ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन. . .


रंगेलीको मुहार फेरिने योजनाको काम कमशल, नाली बनाएको एक महिना नहुँदै भत्कियो

रविन्द्र बराल, रंंगेली, २६ भदौ । मोरङको रंगेली नगरपालिका ७ अस्पताल चौक नजिकै निर्माणकोे काम धमाधम भएको जस्तो देखिन्छ । तर त्यही बनाउँदै गरेको नाला पनि भत्किएको छ । नाला वनाउने काम सुरु गरेको एक महिना भयो तर काम कमशल छ । नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा पनि कम भएको कारण नाला भत्किएको स्थानीयक. . .


विराटनगरका युवा सुमन प्रसाईद्धारा जन्मदिनको खर्च कटाएर बाढी पिडीतलाई राहत प्रदान

विराटनगर, २६ भदौ । अधिकांश मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर ३ तारे होटल तथा रेष्टुराँमा जन्मदिन मनाउँछन् । तर विराटनगरमा यस्ता व्याक्ति पनि भेटिए जसले आफ्नो जन्मदिन मनाउने पैसाले बाढी पिडीतलाई रातह प्रदान गरेर उदाहरणीय काम गरेका छन् । विराटनगर १० का सुमन प्रसाइले जन्मदिनको अवसर विराटनग ८ मा रह�. . .