सम्पूर्ण समाचार

बिराटनगरमा यसरी लापरवाही पुर्वक भइरहेको छ बिकास निर्माणको काम ! (तस्बिर सहित)

बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .


विराटनगरमा रहेको पुर्वाञ्चल विश्व बिद्यालयमा विद्यार्थीको ताला राजनीति,यी व्यक्ति नेताका आफन्त

विराटनगर, १ असाेज नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिए�. . .


धरान उपमहानगर शिक्षा नियमावली खारेजको माग राख्दै उच्च अदालत विराटनगरमा रिट दायर

विराटनगर, १ असोज । केहीदिन अघि धरान उपमहानगरपालिकाले जारी गरेको शिक्षा नियमावली २०७४ खारेजी हुनु पर्ने भन्दै उच्च अदालत बिराटनगरमा रिट दायर भएको छ। अभिवक्ता सुमनचन्द कार्कीले प्रदेश सरकारले बनाएको कानुनको आधारमा रहनु पर्ने भनेर तर त्यसो नगरी उपमहानगरले आफुखुसी नियमावली बनाएको भन्दै त्यो खारेजी हु. . .


बुढीगंगामा रक्सीको बिषयमा यसरी हत्या गरेका थिए होटल संचालकले महानन्दको

विराटनगर, ३१ भदौ । भदौ २२ गते राती प्रहरी प्रहरी टोली गस्तीमा निस्किएको थियो । एक ब्यक्ति सडकको डिलमा लडि रहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले बुढिगंगा गाउपालिका वडा नं. १ स्थित कोशी राजमार्गमा करिब ५० बर्षका मानिस घाईते अवस्थामा छट्पटिएको देखेपछि प्रहरीले ति ब्यक्तिलाई राती नै कोशी. . .


प्रदेश सभामा सुशासन बिधेयकमा छलफल शुरु–‘मुख्यमन्त्री आफैले बिगार गरे कार्वाही के ?’

विराटनगर, ३१ भदौ । एक नम्बर प्रदेश सभामा प्रदेश १ को सुशासन गर्न बनेको बिधेयक २०७५ माथि शैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिधेयकको बारेमा प्रस्ताव राखेका थिए । प्रस्तावको बिषयमा शैद्धान्तिक छलफल शुरु भएको हो । छलफलको क्रममा ७ जना सांसदहरुले सुझाव दिएका छन. . .


साँढे ३३ किलाे सुन तस्करी प्रकरण- उच्च अदालत विराटनगरद्वारा डिएसपी केसी रिहा

विराटनगर, ३१ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका डिएसपी प्रजित केसी उच्च अदालत विराटनगरद्धारा सादा तारेखमा रिहा भएका छन् । केसीले सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि. . .


विराटनगरबाट मुख्यमन्त्रीले यसरी विदाई गरे, एसियन च्याम्पियनसिप फुटबल खेल्ने राष्ट्रिय टोलीलाई ( फोटो फिचर सहित )

प्रेम देवान/ अाेबी विराटनगर, ३१ भदौ । भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार. . .


विराटनगरका महिला मानव अधिकारकर्मीहरुले बलात्कार विरुद्ध कालो पट्टि बाधेर संसद भवन अगाडी यसरी दिए धर्ना

प्रेम देवान विराटनगर ३१ भदौ । महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले विराटनगरमा रहेका एक नम्बर प्रदेश संसद भवन अगाडी बसेर धर्ना दिएका छन् । पछिल्लो समय बढ्दै गएका बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरुको सत्य तथ्य छानविन हुनुपर्ने माग राख्दै महिला मानव अधिकार रक्षकहरुको. . .


बिराटनगर मै संस्थानको पानी खाइसक्नु छैन,लेदो पानी पिउन बाध्य

अनिल श्रेष्ठ विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् । पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदै�. . .


६ लेन सडकको नाली निर्माणमा चरम लापरवाही, विराटनगरमा हिलो र बर्षाको बिचमा निर्माण

विराटनगर, ३१ भदौ । बिराटनगरका अधिकांश ६लेनको काम झारा टार्दै गरी निर्माण भएको पाईएको छ । एकातिर झमझम झरी परिरहेको छ भने र्को तर्फ त्यही झरीका बिचमा काम हुनुले त्यसको टिकाउको बारेमा गम्भिर प्रश्न उब्जिएको छ । हरेक राती पानी पर्ने अनी दिउँसो सिमसिम पानीले पछिल्लो १५ दिन सर्बसाधारणको दैनिकी निक्कै कष्टक. . .


विद्यालयलाई डस्टविन बाँड्दैमा विराटनगर सफा होला त ?

विराटनगर ३० भदौ । विराटनगर महानगर भित्रका ७५ वटा सामुदायिक विद्यालयहरुलाई फोहर संकलनका लागि डस्टविन प्रदान गरिएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डस्टविन वितरण गरिएको हो । विराटनगरका संस्कृत पाठशाला, मदर्सा तथा सामुदायिक विद्यालय�. . .


निर्मला पन्तको न्यायलागि विराटनगरमा नागरिक यसरी देखिए सडकमा

विराटनगर, ३० भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा उनको परिवारको न्यायको लागि मुलुकभर यतिबेला आवाज उठिरहेको छ ।  देशका हरेक शहरमा यतिबेला बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि शनिबार प्रदर्शन भएका छन् । विराटनगरमा पनि ‘निर्मला पन्तको समर्थनमा याय म�. . .