विराटनगरको देवकोटा चोकमा रहेको उमेश गिरीले चलाएको "गिरी पान पसल" को उमेर ४० बर्ष माथि पुगेको छ । बि.स २०३६ सालमा उमेश १३ बर्षको छदा सुरु गरिएको उक्त पान पसलले नै गिरीको घर परिवार चलेको छ , छोराहरु पढाएका छन् र जीवन निर्वाह गर्दै आएका छन् । उनले यहिँ पान पसलबाट आफ्ना २ सन्तान पढाएका छन् । ४० बर्ष अघि २२ सय रु. . .
धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।जिल्ला अस्पतालमा यस अघि गर्दै आएको हर्निया, हाईड्रोसिल र एपेण्डिसाईटस जस्ता रोगहरुको अप्�. . .
विराटनगर । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ठूलो रकम लिएर काम नगर्ने ६ कम्पनीसँगको शीतभण्डार गृह निर्माण सम्झौता रद्द गरेको छ । उनीहरूले लिएको चार करोड ६९ लाख २४ हजार पेस्की रकम पनि सरकारले फिर्ता माग्ने भएको छ । शीतभण्डार गृह निर्माणका नाममा परियोजनाबाट नेता र पहुँचवालाले अनुद�. . .
विराटनगर । बेलवारी नगरपालिका वडा नम्बर ४ का हिरालाल विश्वकर्माका वुवा सिकिस्त बिरामी भए । चिनेजानेकै महेन्द्र तामाङ सम्पर्कमा आए । उनले उपया निकालिदिए जग्गा धितो राखेर ऋण लिने । महेन्द्रले हिरालाललाई जग्गा धितो राखेर पैसा ऋण दिने मान्छे मिलाए वापतको कमिशन मागे । अप्ठेरो परेको बेला त्यस्तो कुरा आएपछ. . .
प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१२ मलहनुवा पश्चिम रिङरोड नजिकै उखुबारीमा एकजना महिलाको शव भेटिएको खबर प्रहरीमा आयो । माघ २४ गते शुक्रवारको दिन थियो । बिहानका करिब ९ बजे स्थानीयले प्रहरीलाई दिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक विश्व अधिकारीको कमा�. . .
विराटनगर । नेपाली कांग्रेसले प्रदेश न।१ प्रदेश सभा अबरुद्ध गरेको छ । प्रदेश सभाको आजको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार बिरुद्ध दर्ता गरेको भ्रष्टाचार अभियोगको बिरुद्धमा संसद अबरुद्ध गरेको हो । सदन शुरु भए लगत्तै नेपाली कांग्रेसले उठेर सदन अबरुद्ध �. . .
विराटनगर । सामाजिक विकास मन्त्रालयले भोलीदेखि बिराटनगरका बिद्यालय र सार्बजनिक क्षेत्रमा सुर्ती तथा सुर्तिजन्य पद्धार्थ नियन्त्रण अभियान शुरु गर्ने भएको छ । विहान ७ बजेदेखि विराटनगरमा रहेको अरनिको माध्यामिक बिद्यालयबाट यो अभियानको थालनी गर्न लागिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव तिलक बस्न. . .
विराटनगर । विराटनगरमा शनिबार बिहान एक घण्टाको फरकमा दुई जना दाजुभाइको मृत्यु भएको छ । राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवैजनाको उच्च रक्तचापका क�. . .
संखुवासभा । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो । चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेल�. . .
झापा । झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरूले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् । पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल. . .
विराटनगर । प्रदेश सभाको स्थापना भएको आज दुई बर्ष पुरा भएको छ । प्रदेश १ को प्रदेश सभा बसेको समयलाई हेर्ने हो भने १८० वटा बैठक १ सय ८२ घण्टा ८ मिनेट बसेको छ । आजकै दिन प्रदेश सभा स्थापना गरी शुरु भएको हो । प्रदेशको संसदीय अभ्यास शुरु भएको २५ महिना अर्थात ७३१ दिन पुरा भएको छ । प्रदेश सभाको स्थापना सँगै शुरु भए. . .
रबिन्द्र बराल रंगेली । सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण अभियान शुरु भएको छ । रंगेली नगरपालिका ४ का सन्थाल समुदायले यो पर्बको संरक्षणको काम शुरु गरेका हुन् । रंगेली सन्थाल समाजको आयोजनामा सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै आएका दिसोम सोहराय पर्व माघ १५ बाट मनाउन शुरु भएको होृ । पर्वको चौथ. . .