चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानुनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ । देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक स�. . .
पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ । त्यसैगरी, �. . .
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ६ चोभार, सोही नगरपालिका वडा ९ नगाउँ र सोही नगरपालिका वडा १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका वडा ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्�. . .
जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारल�. . .
झापा । झापाको बिर्तामोड नगरपालिकावडा ४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिकावडा १० बस्ने २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका वडा ४ बस्ने २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । बिहिबार राती करिब ८ बज�. . .
रतुवामाई । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिकावडा ७ बस्ने २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । बिहिबार बेलुकी करिब ६ बजे रतुवामाई वडा ९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका �. . .
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन् । दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास�. . .
विराटनगर । विराटनगर एयरपोर्ट मोडस्थित ह्यासट्याग रेष्टुरेन्ट एण्ड बारले खानाका परिकारमा १५ प्रतिशत छुट सहितको होम डेलिभरी अफर ल्याएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै ह्यासट्यागले शुक्रबारदेखि लागु हुने गरि उक्त अफर ल्याएको हो । महामारीको दौैरान ग्राहकहरु रेष्टुरेन्टसम्म आउन. . .
विराटनगर । दुर्घटना न्युनीकरण र सर्वसाधारणको सुगमताको लक्ष्य सहित विराटनगरको कञ्चनबारीमा आकाशे पुल निर्माणको कार्य सुरु भएको छ । कञ्चनबारी चौकदेखि ५ मिटर उत्तरमा बिहीबारदेखि आकाशे पुल निर्माणको कार्य थालेको हो । महानगरको योजना अनुसार हाल कञ्चनबारीमा पुल निर्माणका लागि खन्ने काम सुरु गरिएको छ । ३ . . .
रसुवा । प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले कालिका क्याम्पसका विद्यार्थी . . .
फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दि�. . .
भारतीय सीमा नजिकै लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–७ स्थित भन्सार नजिकै शाही टे«डर्स कवाड सङ्कलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामक जडीबुटी बरामद गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरी चौकी भ. . .