विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताउनुभएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व सम. . .
विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उहाँ विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना ११३ औँ जन�. . .
विराटनगर । नेपाल आयल निगमले पुनः एकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ �. . .
विराटनगर । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै उद्योग संगठन मोरङले विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान सुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योग संंगठनले बुधबारदेखि उक्त अभियानको सुरुवात गरेको हो । बुधबार अभियानको पहिलो दिन उद्योग संगठनले विराटनगरको ट्राफिक च�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताउनुभयो ।उहाँले प्रदेशको १३७ वटै स्था�. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्ल्युवाइसी क्लब फाईनलमा पुगेको छ । विराटनगर – १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसी फाईनलमा पुगेको हो । जितको लागि टिडब्ल्युवाइसीका विरेन्द्र लिम्बुले गोल गरेक�. . .
विराटनगर । प्रदेश नं. १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रबन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने गरि प्रबन्ध गर्नका लागि बुधबार मन्त्रालयमा अक्सिजन आपुर्तिकर्ताहरुसँग छलफल. . .
विराटनगर । बर्जु महोत्सव तोडफोड र आगजनी प्रकरणको विस्तृत अनुसन्धानका निम्त्ति सुनसरी प्रशासनले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रशासनले बुधबार सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्�. . .
विराटनगर । सुनसरीको बर्जुगाँउपालीका ६ स्थित चिमडीमा जारी बर्जु महोत्सवको घटना अहिले सर्वत्र चासो र जिज्ञासाको विषय रहेको छ । महोत्सवको अन्तिम दिन माघ ४ गते मंगलबार भारतिय भोजपुरी कलाकार खेशरीलाल यादव नआएको भन्दै स्थानीयले महोत्सवमा आगजनी र तोडफोड गरेका थिए । महोत्सवमा खेशारीलाल यादवको पुर्वनिर्. . .
पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो । “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुक. . .
मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा. . .
गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन् । सङ्क्रमित बढ्दै जाने क्रममा आज पछिल्लो २४ घण्टामा थप ७०३ जनामा सङ्क्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्य�. . .