बिराटनगर फाल्गुन १० , विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने भएको छ । रंगकर्मीहरूलाई अन्तर्राष्ट्रिय अभ्यासमा रहेका ज्ञान, सीप विकास गर्न तथा विभिन्न देशका कला र संस्कृतिबारे जानकारी दिने उद्देश्यले �. . .
विराटनगर, १० फागुन । सुनसरी– मोरङ औद्योगक करिडोरका दर्जनौ उद्योगको बिजुली बिच्छेद गरिएको छ । मोटो रकम शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती भएको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आईरन, श्रीजी वायर्स लगायतमा बिजुली काटिएको. . .
प्रेम देवान । विराटनगर, १० फागुन । त्रिभुवन विश्व्बिद्यालयको विराटनगरमा रहेको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलयमा तालाबन्दी भएको लामो समय भएपनि ताला खुल्न सकेको छैन । आफ्नै मान्छे नियुक्त गर्न खोजेको भन्दै विद्यार्थी संगठनले १८ दिनदेखि ताला बन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको. . .
विराटनगर फाल्गुन ८, विराटनगरको आयल निगम छेउमा आज साझ दुर्घटना भएको छ । साँझ ६ बजे ट्रकको ठक्करबाट एक वृद्ध घाइते भएका छन् । विराटनगर -४ घर भएका वाशुदेव काफ्ले ठक्करबाट घाइते भएका हुन। उनको विराटनगरको नोबेल अस्पतालमा उपचार हुदै छ भने ट्रक अझै फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।. . .
विराटनगर, फागुन ९ गते । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो । यस्तै, ‘प्रदेश पर्यटन विकास सम�. . .
प्रेम देवान विराटनगर ९ फागुन । विराटनगरमा पहिलो पटक डान्स गर्ने पारखीहरुका लागी सेयर इट डान्स क्याम्प हुने भएको छ । विगत लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा ईभेन्ट अर्गनाईज गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्ग ६ दिने डान्स क्याम्प गर्ने भएको छ । साथै ६ दिन डान्स क्याम्पलाई विराटन�. . .
विराटनगर ९ फागुन । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले गरिब तथा जेहन्दार छात्रछात्रालाई बिद्यालय पोशाक वितरण गरेका छन् । मोरङको पथरीशनिश्चरे स्थित सिंहबाहिनी माध्यमिक बिद्यालय, हिरक आधारभुत बिद्यालय र जालपा सिंहदेवी आधारभुत बिद्यालयका दुई सय भन्दा बढी बिद्यार्थीलाई पोशाक . . .
नवराज कट्टेल विराटनगर, फागुन ९ गते । सङ्घ र प्रदेश सरकारको चासोमा परेको विराटनगर विमानस्थल निर्माण तयारीे सुस्ताएको छ । क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजनाअघि सारिए पनि त्यसका लागि आवश्यक पूर्व तयारी योजना सुस्ताएको हो । सङ्घीय सरकारअन्तर्गत नेपाल नागरिक उड्डय�. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर, ९ फागुन । भारत–नेपाल सामाजिक सांस्कृतिक मंचद्वारा प्लाष्टिक झोला सम्बन्धि जन जागरूक अभियान सुरु गरिएको छ । नेपाल–भारत सिमा क्षेत्र जोगबनीमा प्लास्टिक झोला नियन्त्रण अभियान शुरु गरिएको हो । प्लाष्टिक झोलाले मान्छेको जीवनमा धेरै घातक पुर्याउने भन्दै अभियान चलाईएको हो. . .
विराटनगर, ८ फागुन । जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा सडकमा टिप्परका कारण हुने दुर्घटना न्यूनिकरणका लागि टिप्पर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा बुधवारदेखि टिप्पर चालक नियमन सुरुवात गरिएको हो �. . .
विराटनगर, ८ फागुन । विराटनगर विमानस्थलमा पार्किङको नाममा बढी रकम लिईएको समाचार पछि त्यो बारेमा बिमानस्थलले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । आवर बिराटनगर डट नेटले बिमानस्थलको बाहिरी पार्किङमा भएको मनपरीको समाचार प्रकाशित गरेको थियो । समाचारलाई लिएर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले मोटरसा. . .
विराटनगर, ८ फागुन । अमेरिकी सेनाले बिराटनगरको खार्जी पस्चिम निर्माण गरेको निर्माण पुरा भएसँगै सरकारलाई हस्तान्तरण गरेको छ । महिला तथा बालबालिका पुन:र्स्थापना केन्द्रको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी अमेरिकी सेनाले बनाएको पुनःस्थापना केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको ह�. . .