विराटनगर, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएका उनको गएराती निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादे. . .
विराटनगर, १२ फागुन । विक्रम संवत् २०२७ सालमा विराटनगरमा जन्मिएका किरण गिरी २०४५ सालदेखि फुटबल खेल क्षेत्रमा लागे । त्यसअघि नै उनी विद्यालय पढ्दादेखि नै फुटबलमा रम्न मन पराउँथे । उनी साथीहरूसँग मिलेर फुटबल खेल्न खाली जमिन भएको ठाउँमा पुगिहाल्थे । २०४५ सालदेखि नियमित खेलमा लागेका उनी १ वर्षपछि २०४६ स. . .
विराटनगर, ११ फागुन । नेकपाका वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले सरकारले गति लिन नसकेकाे बताएका छन् । जसरी गति लिनु पर्नाे हाे त्याे अनुसार प्रभावकारी हुन नकेको बताएका हुन् । विराटनगर बिमानस्थलमा शनिवार साँझ पत्रकारसँग कुरा गर्दै सामाजिक संजाल तथा पछिल्ला केही कामहरुबाट सरकारले नाग�. . .
प्रेम देवान विराटनगर ११ फागुन । विराटनगर शैक्षिक हवको रुपमा मानिदै आएको कुरा कसैमा दुई मत छैन । त्यसैले सबैले भन्ने गरेका छन् विराटनगर शैक्षिक हवको केन्द्र हो भनेर । हो त्यही हवको रुपमा चिनिदै आएको विराटनगरमा रहेको शिक्षादीप कलेजले आफ्नो १० वार्षिक उत्सव विविध कार्यक्रमगरी भव्यता साथ मनाएको छ । क�. . .
प्रेम देवान । विराटनगर, ११ फागुन । गत माघ ९ गतेदेखि संचालन भएको जुत्ताचप्पल मेला शनिबारबाट सकिएको छ । करिब एक महिनासम्म जारी मेलामा २ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगरको सात घुम्तीको खाली जमिनमा आयोजना भएको मेलामा करिब ६. . .
विराटनगर, ११ फागुन । मोरङ जिल्लाको तीनवटा गाउँपालिकामा किशोरी परियोजना शुरु भएको छ । ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका ६ बिद्यालय र ३ वटा हेल्थपोष्टहरुमा यो कार्यक्रम शुरु भएको हो । वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा नारी विकास संघले ति बिद्यालय तथा स्वास्थ्य चौकीमा कार्यक्रम गर्न लागे. . .
विराटनगर फाल्गुन ११, विवेकशील साझा पार्टीले प्रदेश नं १ को संयोजक चयन गरेको छ । पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई संयोजक चयन गरेको हो ।विराटनगरमा शनिबार पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो। सो क्रममा . . .
रविन्द्र बराल रंगेली, ११ फागुन । मोरङको रंगेली नगरपालिका ९ दोहमनाको एक घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । कोही बेहुलीलाई सिँगार्दै गरेका , कोही बेहुलाको पर्खाईमा थिए । बाहिर बाजागाजा उसैरी बज्दै थियो । बेहुलाको पर्खाईमा रहेका बेहुली पक्ष कतिबेला बेहुला आउलान् र बिधि अनुसार बिहेको तयारी गरौला �. . .
विराटनगर, ११ फागुन । विराटनगरमा शुरु भएको रात्रीकालिन कामको अनुगमन शुरु गरिएको छ । विराटनगरमा विकासको कामले गति लिन नसकेको आरोप लागिरहेको अबस्थामा राति र दिउँसो दुबै समुहमा काम भईरहेको बिराटनगर महानगरपालिकाले जनाएकोछ । बिराटनगरको विकासका कामहरू दु्रतगतिमा सम्पन्न गर्न रात्रीकालिन काम भएको हो । द. . .
विराटनगर, ११ फागुन । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङले चुमेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङले प्रतियोगिताको उपाधी चुमेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय खेलकुद �. . .
काठमाडाै, ११ फागुन । पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा छन्। काठमाडौंमा नातेदारको विवाहमा समेत सहभाग�. . .
विराटनगर, १० फागुन । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहला�. . .