पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एक आवासीय भवनमा रुसी मिसाइल आक्रमणपछि उद्धारकर्ताहरूले आइतबार १५ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन् । "उद्धारका क्रममा घटनास्थलमा १५ वटा शव फेला परेको र थप पाँच जनालाई भग्नावशेषबाट बाहिर निकालिएको," युक्रेनी आपतकालीन सेवाको स्थानीय शाखाले फेसबुकमा. . .
मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् । उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर . . .
विराटनगर । विराटनगरमा पछिल्लो केहीदिन यता विद्युत लाईनको भोल्टेज तलमाथी भईरहदाँ दैनिकी काम काजहरुमा समस्या हुन थालेको छ । भनेको समयमा भनेजस्तो विद्युत् आपूर्ति सहज नहुँदा हजारौ उपभोक्ता हैरान भएका छन् । अझ गर्मीयामको समयमा बढीमात्रमा लाईन गहिरने र भोल्टेज पनि तलमाथी भईरहँदा आम विराटनगरवासी यतिब. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्र�. . .
काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उहाँहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा ह�. . .
विराटनगर । मैथिली भाषाका विराटनगरका एकजना सुप्रसिद्ध साहित्यकारको ५१ बर्षको साहित्य साधनापछि ७७ बर्षको उमेरमा पहिलो कृति प्रकाशित भएको छ । मैथिली साहित्यमा रा.ना.सुधाकरको नामले चर्चित विराटनगर-१४ का रामनारायण दासको पहिलो कृति ‘दीयरि’ विराटनगरमा विमोचन गरिएको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा . . .
दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनशिपमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य नौ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । सोवेटो ओर्लान्डो टाउनशिपमा आइतबार बिहान सबेरै सो घटना भएको जोहानेसबर्ग र अन्य क्षेत्रहरू समेट्ने गौतेङ प्रान्तका प्रहरी आ�. . .
विराटनगर । अङ्कगणितीय सत्ता गठबन्धनको पहिचान बोक्दै आएको प्रदेश १ सरकारले कार्यकालभित्र नामकरणको बिषय टुंग्याउन दलहरुसँगको छलफललाई गहन बनाएको छ । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत प्रदेशको नाम जुराउन नसकेको प्रदेश १ सरकारले स्वभाविक प्रेसरमा नामकरणको बिषयलाई प्राथमिकतामा राखेर दलीय छलफ�. . .
काठमाडौँ । मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ । कार्यान्वयन पनि भइरहेको छ । यतिबेला मौसम पनि खेतीपातीकै छ । अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा कृषि क्षे�. . .
काठमाडौं । तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घर–घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भए�. . .
खोटाङ । जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो । जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण. . .