सम्पूर्ण समाचार

देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो । देशलाई असफल बन. . .


बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध

बैतडी । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ �. . .


‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभ�. . .


विराटनगरका उद्योगीको मौद्रिक नीतिमा सुझाव : सरकारी ढुकुटीको निष्क्रिय रकम कोषमार्फत परिचालन हुनुपर्छ

विराटनगर । उद्योग संगठन मोरङले सरकारी ढुकुटीमा रहेको निष्क्रिय रकमलाई कोष बनाएर परिचालन गरी तत्काल तरलता अभाव हटाउन सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा लिखित जवाफ पठाउँदै संगठनले निष्क्रिय रकम परिचालन गर्न माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नु पर्न�. . .


बुटवलको तिनाउ नदीमा शव फेला

रुपन्देही । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लुम्बिनी प्र�. . .


इराकमा हवाई आक्रमणमा ४ आईएस लडाकु मारिए

पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ। इराकी सशस्त्र सेनाले राजधानी बगदबाट करिब ३९० किलोमिटर पश्चिममा रुतबा शहर नजिकैको मरुभूमि क्षेत्रमा अन्बारमा अबु मन्सुर उपनाम दिएका आईएस नेता र अन्य तीन जना ल�. . .


सुनसरीमा बाढीले अटो बगाउँदा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले टेम्पो बगाउँदा १ जनाको मत्यु भएको छ । आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान-१७ का २२ बर्�. . .


रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित

बनियानी । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपर�. . .


पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखि�. . .


१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वि�. . .


पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

किमाथाङ्का । लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्ब. . .


इन्धनको मूल्यबृद्धिविरुद्ध म्याजिक भेन चालकद्वारा विराटनगरमा सडक अवरोध

विराटनगर । नेपाल आयल निगमले इन्धनमा गरेको मूल्यबृद्धि विरुद्ध विराटनगरमा म्याजिक भेन चालकले चक्काजाम गरेका छन् । पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्य वृद्धि विरुद्ध सोमबार विहान कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सवारी साधन रोकेर यातायात अवरुद्ध पारेका हुन् । सवारी चालकहरु�. . .