विराटनगर,२५ माघ । सुन तस्करीमा मुछिएका, सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरूले उच्च अदालतमा दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आठ जनालाई थुनामै राख्न बिहीबार आदेश दिएको हो। क�. . .
प्रेम देवान । विराटनगर, २४ माघ । आगामी फागुन २८ गतेदेखि विराटनगरमा सुरु हुन लागेको महिला साफ फुटबल च्याम्पियनसिपको लागि खेल मैदान ब्यवस्थित गर्ने कामलाई तिब्र पारिएको छ । विराटनगरको शहिद रङ्गशालामा हुन लागेको महिला साफ च्याम्पियनसिपको लागी खेल मैदान व्यावस्थापकले खेल मैदानलाई व्यावस्थित बनाउन दि. . .
सुमन सुस्केरा । विराटनगर, २४ माघ । प्रदेश १ को तेश्रो अभिवेशनको तेश्रो बैठकमा समानुपातिक सांसदहरुले निर्वाचित सांसद सरह नै योजना तथा कार्यक्रम पाउनु पर्ने धारणा सार्बजनिक गरेका छन् । प्रदेश सभाको शुन्य समयमा बोल्ने महिला सांसदहरुले समानुपतिक सांसदलाई हेपिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारले . . .
विराटनगर, २४ माघ । प्रदेश १ सरकारले समृद्ध प्रदेश हरित अभियान संचालन गर्ने भएको छ । कार्यक्रम संचालन गर्ने बारेमा बिहिवार बसेको मन्त्री परिषदले स्वीकृत प्रदान गरेको छ । प्रदेश १ मन्त्री परिषदको आज बसेको बैठकले भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रस्ताव ल्याएर समृद्ध प्रदेश हरित अभियानको अ. . .
प्रेम देवान विराटनगर २४ माघ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् । यता विराटनगर भित्री रहेका निजि तथा सरकारी शैक्षिकसंघ सस्थाहरु आज ठप्प छन् । बिहीबा�. . .
विराटनगर, २४ माघ । विराटनगर ५ मा संचालित शुभकामना जलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । सिडियो कार्यालय विराटनगर, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतका संस्थाहरुको संयुक्त पहलमा अनुगमन गरेका हुन् । अनुगमनका क्रममा सुभकामना जल उद्योग मापदण्ड विपरीत संचालनमा रहेको पाइएकाले शिलबन्दी गरिएको अनुगम�. . .
विराटनगर, २३ माघ । दुई सय मेघावाटसम्मको विद्युत् आयोजनालाई प्रदेश सरकारले नै सञ्चालन अनुमति दिनसक्ने विधेयक प्रदेश–१ सरकारले ल्याएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा व्यवस. . .
बिबेक दाहाल बिराटनगर माघ २३ , नेपाल आइडल सिजन २ को एउटा श्रृङखलामा गायक पुस्पन प्रधानले जब आफ्नो प्रस्तुतिपछि केही शब्द उनले बृद्धआश्रममा आफुले देखेको भोगेको बारे बताए तब सम्पूर्णको आँखा रसाए । धेरै छोराछोरीले, आफुले जन्म दिएको सन्तानले आफ्नै बुबाआमालाई बृद्धआश्रममा पुर्याउने गरेको तितो यतार्थ उ�. . .
विराटनगर २३ माघ । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटमा मेयर पराजुलीलले बिराटनगरको समग्र बिकास निर्माणको बारेमा प्रधानमन्त्रीसंग छलफल गरिएको बताए । मंगलबार काठमान्डौ राजधानी प्रस्थान गरेका मेयर भीम पराजुलीलले प्रधानम�. . .
विराटनगर, २३ माघ । श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु भएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृत प्रदान गर्न थालेको हो । धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट पहिलो श्रम स्वीकृत प्रदान गरिएको हो । एक नम्बर प्रदेशका सामाजि�. . .
भद्रपुर, २३ माघ । झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनल�. . .
विराटनगर, २३ माघ । सुनसरीको बर्जु गाउँपालिका–३ साविक चिमडीकी निलम चौधरीको विवाह मनोज चौधरीसँग भयो । घर भित्रेर आउँदा जग्गाजमिन थिएन । हातमुख जोर्न निकै समस्या थियो । श्रीमान् १ हजार ८ सय तलबमा फ्याक्ट्रीमा काम गर्थे । चौधरीले भनिन्, “निक्कै रोएँ यति थोरै आम्दानीले कसरी जीवन चल्छ होला ? धेरै चिन्ता भयो ।. . .