विराटनगर, २२ माघ । विराटनगर–१, सिंघिया खोलामाथि निर्माणाधीन पुल गलत डिजाइनका कारण विवादित भएको छ । डिजाइन सच्याउनका लागि भन्दै तत्कालका लागि निर्माण रोकिएपछि स्थानीय आक्रोशित भएका छन् । सडकको सतहभन्दा साढे तीन मिटर अग्लो पुल बन्ने भएपछि निर्माण विवादित भएको हो । गत बिहीवार बिहान पुलको काम रोकेर ठेके�. . .
विराटनगर, २२ माघ । विराटनगरस्थित आरोहरण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन हुने भएको छ । गुरुकुलको सुशीला कोइराला नाटकघरमा आजदेखि नाटक मञ्चन हुन लागेको हो । आजदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको नाट्य रुपान्तरण भने युवासाह. . .
विराटनगर २१ माघ । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस पछिल्लो समय बिद्यार्थीको उदण्डताका कारण तोडफोडको निसानामा परेको छ । एउटा शैक्षिक संस्थामाथि त्यहीँ भित्रका एक पछि अर्को संगठनको नाममा भौतिक संरचना तोडफोड गर्ने परिपाटीले शैक्षिक क्षेत्र नै जर्जर बन्दै जान थालेको छ । केही दिन. . .
विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकामा बिद्युतको पोल सार्नेक्रममा करेन्ट लाग्दा ३ जना घाईते भएका छन् । आज मध्यान्ह भृकुटीचोकमा विजुलीको पोल सार्ने क्रममा मजदुरलाई करेन्ट लागेको हो । विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले विराटनगरको विभिन्न स्थानमा लाईन अरुद्ध हुने जानकारी अघिल्लो दिन दे. . .
विराटनगर, २१ माघ । सामाजिक विकास मन्त्रालयले गठन गरेको प्रदेशको प्राबिधिक विश्व बिद्यालय सम्भाब्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । बार्षिक नीति तथा कार्यक्रममा मनमोहन पोलिटेक्निलाई प्राबिधिक विश्वविद्यालय बनाउने समेटेको थियो ।नीति तथा कार्यक्रममा समावेश भए अनुसार बजेट समेत बिनियोजन गर�. . .
विराटनगर, २१ माघ । प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर पछि नेपाली कांग्रेसले बिराटनगरमा प्रदर्शन गर्दैछ । महंगी, भ्रष्टाचार तथा सरकारले गरेका जनविरोधी निर्णय विरुद्ध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेस मोरङले जनाएको छ । विराटनगरको विरेन्द्रसभा गृहबाट निस्कन लागेको विरोध ¥यालीमा नेपाली काग्�. . .
विराटनगर, २१ माघ । विराटनगरस्थित आरोहरण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन हुने भएको छ । गुरुकुलको सुशीला कोइराला नाटकघरमा मंगलबारदेखि नाटक मञ्चन हुन लागेको हो । माघ २२ गते मंगलबारदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको नाट्य र�. . .
विराटनगर, २१ माघ । संघीय लोकतान्त्रिक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्गदेनको अगुवाईमा प्रदेशसभा भवन अगाडि आदिवासी जनजाति र दलितहरुले धर्ना दिएका छन् । विराटनगरस्थित प्रदेश नम्बर १ को प्रदेशसभा अगाडी आदिवासी जनजाती र दलित समुदायका व्यक्तिहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले प्रद�. . .
विराटनगर, २१ माघ । सेवा प्रवाहसम्बन्धी सूचनामा स्थानीयबासीको पहुँचलाई सहज बनाउन मोरङ कटहरीका बासिन्दाले आग्रह गरेका छन् । कटहरी गाउँपालिकाले वडा नम्बर १ खोरियामा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले गाउँपालिका प्रमुखसहित जनप्रतिनिधि समक्ष यस्तो आग्रह गरेका हुन् । उनीहरुल�. . .
काठमाडौं, २० माघ । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, . . .
विराटनगर, २० माघ । विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको पाईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई लागुऔषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या भएको सार्बजनिक गरेको हो । घटना प्रकृती गत माघ १२ गते राती करिब ८ �. . .
नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमा�. . .